• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

“ज्येष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक पहल गरिरहेका छौं” : महानगर प्रमुख रेणु दाहाल

भरतपुर : ज्येष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल गरिरहेको महानगर प्रमुख रेणु दाहालले बताउनुभएको छ ।

३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने क्रममा दाहालले यस्तो वताउनुभएको हो ।

उहाँका अनुसार अहिले विभिन्न वडामा ज्येष्ठ नागरिक भवन निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । ‘अहिलेको व्यस्त समयमा ज्येष्ठ नागरिकहरुको दैनिकी कष्टकर भइरहेको छ । उहाँहरु एक्लोपन महसुस गरिरहनु भएको छ, उहाँले भन्नुभयो, ‘महानगरले यो विषयलाई गम्भीरताका साथ लिएको छ । यसैलाई ध्यान राख्दै हामीले सबै वडामा जेष्ठ नागरिक डे केयर सेन्टर निर्माणको योजना ल्याएका छौं ।’ डे केयर सेन्टरमा भजन कृतनसहित दिवाकालिन सेवा दिइने मेयर दाहालले बताउनुभयो।

भरतपुर महानगरपालिकाले १०० बढी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा उद्योग वाणिज्य संघ नारायणगढमा आयोजित एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच–पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । यस्तै एक सय वर्ष नाघेका १३ जना ज्येष्ठ नागरिकलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला, पौष्टिक आहार र एक्एक हजार रुपैयाँ यातायात खर्चसहित सम्मान गरिएको थियो ।

कार्यक्रम महानगर प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीलगायतको सहभागीतामा सम्पन्न भएको थियो ।

  • अधिकार प्राप्त
  • आवश्यक पहल
  • ज्येष्ठ नागरिक
  • महानगर प्रमुख रेणु दाहाल
शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.