• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन १९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

ब्रजेशमा सानै उमेरबाट कलाकारिताको भोक


सानै उमेरबाट कलाकारिताको भोक
बाल्यकाल देखीनै गीत संगीत भनेपछ हुरुक्क हुने ब्रजेश अहिले गीत संगीतको एक परिचय बनेका छन् । झट्ट नाम र उमेर सुन्दा नि कलाकार हैन हाला जस्तो लागे पनि सुमधुर स्वरका धनि ब्रजेशका स्टेज कार्यक्रमले सबै दर्शकलाई नचाउने मात्रहैन , उत्साहीतनै बनाउने गरेका छन् । उनले गाउन कर्णप्रिय आवाजले कतीको तनाब र थाकान नै सकाईदिन्छ त कति नाच्दा नाच्दै थकान मार्नुपर्ने स्थितीमा पुग्छन् ।
२०५६ सालमा चितवनको शारदानगरमा जन्मिएका ब्रजेश बाल्यकाल देखीनै गीत संगितमा लागेका हुन् । बिद्यालयमा अध्यन गर्दागर्दै उनले रेडियो कलाकारका गीत सुनेर प्रभाबीत हुन्थे र बिद्यालयमा हुने हरेक सास्कृतिक कार्यक्रममा सहभागीता जनाउथे । उनले आफ्ना सखी साथीको साहारा लिदै , आफै पनि सानातिना कार्यक्रम बिद्यालयमा नै गर्थे । उनले कार्यक्रममा दिने प्रस्तुतीले बिद्यार्थीको मात्र नभै शिक्षकहरुको समेत मन जित्थे ।
उनले अध्ययन गर्ने शारदानगरमा रहेको बिजय को अप्रैटिभ बिद्यालयका एक शिक्षक सुमन
गैरेका अनुसार ब्रजेश सानैबाट गीतसंगितमा रमाउने गरेको र उनलाई पढाई भन्दा ज्यादा ध्यान गीत गाउन तथा मनोरञ्जन क्षेत्रमा रुची रहेको बताउदै , आफुले उनको त्यो चाहानालाई पुरा गर्न हौसला दिने गरेको बताउछन् । बिद्यालयमा उन दिने प्रस्तुतीले उनलाई बाल कलाकारको रुपमा चिनाएको र उनी एकदिन सफल कलाकार बन्नेमा ढुक्क रहेको बिद्यालयका शिक्षकहरुको भनाई छ ।
कलाकार ब्रजेशका अनुसार आफु सामान्य परिवारमा जन्मीएकोले आफुले गीतसंगीतमा खासै लगानी गर्न नसकेका बताउछन् । उनले संगीत साधनामात्रै नगरेर उच्च शिक्षा पनि गीतसिंगीतकै गर्ने योजना रहेको बताए ।

बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अख्तियारलाई हर्क साम्पाङको जवाफः दाताले दिएको पैसाको खाना खा’को कुरा खोज्नु हुन्न
गण्डकी प्रदेश महोत्सव : आइतबार दश हजार दर्शकद्वारा अवलोकन
गण्डकी प्रदेश महोत्सव : हालसम्म ४० हजारले गरे अवलोकन
गण्डकी प्रदेश महोत्सवमा आज रचना रिमाल आउने
आज २०८१ साल कात्तिक १३ गते मंगलवार, यस्तो छ तपाईको राशिफल
Innovative Tools and Techniques for Agrobiodiversity Conservation

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.