• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारको चौथो दिन गाईपूजा गरिँदै

आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै देशभर प्रहरी परिचालन तीव्र, यात्रु सहायता कक्ष स्थापना

लोकप्रिय समाचार

  • १. कृषि पढ्दै गरेका विद्यार्थीको नेतृत्वमा फूल खेती

  • २. खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन

  • ३. थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • ४. आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

  • ६. आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ७. आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ९. आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल कात्तिक २१ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

“जाडो महिनामा शारीरिक सम्पर्क गर्न मन लाग्छ के गर्ने होला”


प्राय जसो बिहे पछी महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ ।साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हि`पको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ । हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हिपको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।।अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । हिपको आकार ठुलो भएका महिलाहरुलाई गर्भवती हुदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताइएको थियो । बिहेपछि महिलाहरु किन धेरै मोटाउछन् । किन यति धेरै परिवर्तन आउँछन् । यस्ता छन् कारणहरु :-अनिन्द्राः- बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।।

हर्मोनको परिवर्तनः- बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ । उमेरको असरः- विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटा`बो`लिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।।सामाजिक दबाब कम हुनुः- महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन् तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।।

धेरै टिभी हेर्नुः- प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन् भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ । गर्भवती अवस्थाः- सामान्यतया बिहे भएको १–२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ ।।लापर्वाहीः- बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न त्यसैले तौल बढ्छ । यसैगरी चिसो बढेपछि तातोपानीमा नुहाउनेको भीडसमेत बढेको छ ।

सोमबार, पुष १३, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते
अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली
तिहारको चौथो दिन गाईपूजा गरिँदै
पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने
चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै देशभर प्रहरी परिचालन तीव्र, यात्रु सहायता कक्ष स्थापना

लोकप्रिय

  • १.
    कृषि पढ्दै गरेका विद्यार्थीको नेतृत्वमा फूल खेती

  • २.
    खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन

  • ३.
    थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • ४.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

  • ६.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

भर्खरै

  • १.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ४.
    अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

  • ५.
    वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ६.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • ७.
    आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.