• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आफ्नै प्रेमिकासंगको न&”ग्न फोटो ,र स’म्भोगको भिडियो पठाएर : ७० लाख बार्गेनिङ गर्ने प्रेमी प, क्राउ ! (हेर्नुहोस भिडियो)

काठमाडौंकी २४ वर्षीया महालक्ष्मी (परिवर्तित नाम) सम्पन्न परिवारको सदस्य हुन् । डेढ वर्षअघि बुढानीलकण्ठका ३३ वर्षीय सुमन रेग्मीसँग भएको उनको चिनजान सामाजिक सञ्जालबाट झागिँदै गएर प्रेम सम्बन्धमा परिणत भएको थियो ।
राजधानीका डान्स क्लब र बार धाउनेदेखि घुम्न जाने कुरा सामान्य भइसकेका थिए । त्यहीबीच दुई महालक्ष्मी र रेग्मीबीच शारीरिक सम्बन्ध पनि भयो ।

निकटता बढेसँगै महालक्ष्मीको परिवारको सम्पत्तिमा रेग्मीको नजर पर्यो । त्यसपछि युवतीबाट पैसा हात पार्न सके मालमाल हुने लोभमा उनी एउटा अ८ पराध गर्न पनि पछि परेनन्, जसले रेग्मीलाई अहिले प्रहरी हि८रासतमा पुर्याएको छ ।

साइबर ब्युरोका अनुसन्धान अधिकृतका अनुसार युवतीको आर्थिक अवस्थासँग जानकार भएपछि उनले शा८री,रि,क स८ म्बन्ध राखेका बेलाका अन्त,रंग तस्वीर र भिडियो खिच्न थालेको पाइएको छ ।

सुरुमा महालक्ष्मीले इन्कार नगरेकी पनि होइनन् । तर, रेग्मीको जिद्दीका अगाडि उनको केही सीप चलेको थिएन । अन्तरंग तस्वीर खिचेको केही समयपछि युवतीले सोच्नै नसोचेको कुराको सामना गर्नुपर्यो ।

महालक्ष्मीका अनुसार एउटा अपरिचित आईडीबाट आएको ‘म्यासेज रिक्वेस्ट’ खोलेर हेर्दा ब्वाइफ्रेण्डसँगको न८ ग्न तस्वीर र भिडियो देखियो । त्यसपछि छाँगाबाट खसेझैँ भएकी उनले आफूले सबैभन्दा बढी विश्वास गर्ने गरेको प्रेमी रेग्मीलाई नै यो खबर सुनाइन् ।

रेग्मीले कसरी तस्वीर र भिडियो तेस्रो व्यक्तिसँग पुग्ने भनेर अनविज्ञता जनाए । महालक्ष्मीले पनि प्रेमीले नै त्यसो गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन् । नयाँ आईडीबाट महालक्ष्मीलाई ब्ल्याकमेल भइरहेकै बेला रेग्मीले सामाजिक सञ्जालबाटै चौथी व्यक्तिसँग परिचित गराए ।

ती व्यक्तिले ७० लाख दिए भिडियो, तस्वीर हटाउन र पी८डकलाई प८ क्राउ गराउनसमेत सहयोग गर्ने रेग्मीले बताए । लामो कुराकानीपछि युवती रकम दिन राजी पनि भइन् तर, पटकपटक गरेर दिने प्रस्ताव राखिन् । सुरुवातमा २ लाख ४५ हजार रुपैयाँ ती व्यक्तिले भनेकै खातामा पठाइदिएको अनुसन्धानबाट खुलेको छ ।

दोस्रो चरणमा ६ लाख ४५ हजार रुपैयाँ दिने निर्णय भएको थियो तर, त्यसबीचमा उनले चौथो व्यक्तिसँग भेट गरेर कुरा गर्न प्रस्ताव राखेकी थिइन् । तर, पटकपटक इन्कार भइराखेको थियो । चौथो व्यक्तिसँग कुराकानी भइरहेका बेला भिडियो, तस्वीर पठाउने आईडी पनि निष्क्रिय थियो ।

त्यसले उनलाई शं८ का जगाएपछि ब्वाइफ्रेण्ड रेग्मीसँग पनि दूरी बढाउन थालिन् । त्यहीपछि परिवारका एक जना सदस्यलाई सबै कुरा बताएर उनी साइबर ब्युरोको शरणमा पुगेको पाइएको छ ।

इमेलका कारण समातिए प्रेमी

ब्युरोमा जाहेरी परेसँगै गो८प्यरुपमा प्राविधिक अनुसन्धान सुरु भयो । एसएसपी नविन्द अर्यालका अनुसार दुवै आईडीमा प्रयोग भएका इमेलका आधारमा अनुसन्धान भइरहेको थियो ।

‘यस किसिमका थुप्रै घ८टनामा प्रेमीकै संलग्नता देखिएको उदाहरणहरु छन्, त्यसैले रेग्मीतर्फ पनि शं८का गरिरहेका थियौं’, अर्यालले अनलाइनखबरसँग भने, ‘नभन्दै एउटा इमेलमार्फत गरिएको अनुसन्धान रेग्मीको अफिसमा जोडियो ।’

त्यही क्लूबाट घ८टनामा रेग्मीको संलग्नता पुष्टि गर्न प्रहरीलाई सहज भयो । र, शुक्रबार उनी थापाथलीबाट प८ क्राउ गरेका छन् । प्रहरी हि८ रासतमा पुगेपछि उनले प्रारम्भिक बयानमा कसूरसमेत स्वीकारेका छन् ।

साइबर अ८ पराध सम्बन्धी कसूरमा उनीमाथि ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको अर्याल बताउँछन् ।

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.