• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मध्य भोटेकोशी आयोजनाको गुणस्तर घटाउन २ करोड रुपैयाँ घुस दिने चिनियाँ कम्पनीको प्रस्ताव (अडियोसहित)

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोसी आयोजनाको काम अलपत्र परेको छ । १०२ मेगावाटको मध्य भोटेकोसी आयोजाको काम चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीका कारण सअलपत्र परेको हो ।

कोशीमा आएको बाढि र भु”कम्प को कारण देखाउँदै २ पटक म्याद थपिएपनी अझैसम्म पनि निर्माणको काम अघि बढेको छैन। सन् २०१९ को जुन ३० सम्ममा सबै काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म लगभग ६०% मात्रै भौतिक प्रगति भएको जनाइएको छ ।

अहिलेसम्म सु”रुङ खन्ने काम पनि सकिएको छैन । साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोशीसम्म ७.२ किलोमिटर सुरुङ बनाउनुपर्नेमा अझै ४०० मिटर सुरुङ खन्न बाँकी छ । यस मध्य भोटेकोसी आयोजना सन २०१७ को जुन महिनामा पूरा गर्ने गरी सन् २०१३ मा निर्माणको काम सुरु भएको थियो । पछि फेरि म्याद थप गरी २०१९ को जुनसम्म पुर्‍याइएको थियो ।

यो आयोजनाको मुख्य सुरुङसहित पावर हाउस, बाँध र हाइड्रोमेकानिकल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकको लापरबाहीका कारण काम नै अलपत्र परेको यो आयोजनामा २ करोड रुपैयाँ घुस प्रस्ताव गरेको अडियो खबरहबलाई प्राप्त भएको छ ।

अडियो प्रकरणको वास्तविकता

चि’नियाँ ठेकेदार कम्प’नीको लाप’रबाहीले मध्य भोटे’कोशी जल’विद्युत आयोजनाको काम अल’पत्र परिरहेकै समयमा आयो´जनाको ठेकेदार पक्षले व्यवस्थापन पक्ष`लाई आयोजनाको गुण´स्तर घटाउन घुस दिने प्रस्ताव गरेको संवादको अडियो खबर`हबलाई प्राप्त भएको छ ।

चीनको कम्पनी ग्वाङसी हाइड्रो इलेक्´ट्रोनिकका गोविन्द पौडेलले आयोजनाको गुणस्तर घटाउन सहमत भए २ करोड रुपै´याँ घु´स दिने भन्दै मध्य भोटेकोशी जल´विद्युत कम्पनीका प्रमु`ख कार्यकारी अधि`कृत मणिकुमार काफ्लेलाई प्रस्ताव गरेको टेलिफोन अडि´यो प्राप्त भएको हो ।

प्राप्त अडियोको ३० मिनेट भन्दा पछाडी दो´भाषे गोविन्द पौडलले सीईओ मणीकुमार काफ्लेलाई चिनियाँ कम्पनिले २ करोड सम्म´को प्रस्ताव गरेको स्पष्ट सुनिन्छ । अडियोमा भनिएको छ, ‘मिस्टर लीले हजुरको लागि छ नी तपाईंको चाहीं गाह्रो पर्‍यो भने २ करोडसम्म चाँही उसले पेल्छ के, हरेक कुरामा तपाईंको छोरा यहाँ भएको कार´णले त्यति सम्म चाँही उसले पेल्छ के, मैले भनेको कुरा बुझ्नु भो नि, तपाईंका लागि अप्ठ्यारो पर्‍यो भने उसले त्यति सम्म खर्च गर्न सक्छ भनेर मलाई आज भनेको के, मैले फोन गरेको कारण पनि त्यही हो ।’ यो विषयमा काफ्लेले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यस बिषयलाई लिएर अहिले सामाजिक संजालभरी जताततै विरोध नै बिरोध गरिएको छ । आज यस का”ण्ड रास्ट्रीय टेलिभिजनमा वहसको विषय बनिरहे पनि यसलाई कुनैपनि सरकारी नियाकयले ध्यान नदिएको आरोप पनि आइरहेको छ ।

https://youtu.be/fdLsUEjIC0E

बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.