×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

गायक पंगेनीले श्वेता खड्कालाई भने ‘लाऊ श्वेता-सिन्दुर लाऊ’ (विहेको भिडियो सहित)


धनगढीका ब्यवसायी बिजेन्द्र रावतसंग विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्कालाई बैवाहिक जीवनको बधाई तथा सफल दाम्पत्यको शुभकामनाको दिने क्रम रोक्किएको छैन ।

विवाहको एक दिन अगाडि मात्रै आफ्नो फेसबुक पेज मार्फत एक लामो स्ट्याटस लेखी आफुले जीवनको अर्को अध्याय सुरु गर्न लागेको जानकारी दिएकी श्वेता खड्कालाई सबै पक्षबाट सकारात्मक प्रतिकृया सहित हजारौ शुभकामनाहरुको ओईरो लागेको थियो ।

श्वेताको उक्त स्ट्याटसमा नगन्य रुपमा केही अश्लील शब्दहरु सहितका नकारात्मक टिप्पणीहरु देखिएता पनि श्वेताका सुवेक्षुकहरुले नकारात्मक प्रकृयादिनेहरु प्रती आक्रामक हुँदै पुन:प्रतिकृया दिएका थिए ।

फेसबुक, ट्विटर , युट्युब र टिकटक लगायतका सामाजिक संजाल मार्फत बिभिन्न कलाकार, राजनीनिज्ञ, संचारकर्मी लगायत श्वेताका शुभचिन्तकहरुले आजका दिनसम्म बधाई दिने क्रम रोक्किएको छैन । बिभिन्न सामाजिक अभियन्ताहरु लगायत महिला अधिकारकर्मिहरुले त श्वेताको यो कदमलाई ‘रुढिवादी परम्परा बिरुद्दको परिवर्तनकारी कदम’ भन्दै प्रतिकृयाहरु दिईरहेका छन् ।

यस्तै प्रख्यात लोक गायक बद्री पंगिनीले पनि श्वेतालाई साँगितिक शब्द मार्फत बधाई दिएका छन । उनको आफ्नै गिती एल्बम ” जनताको शासन” मा उनले गाएको “लाऊ चेली सिन्दुर लाउ- निको पार हृदयको घाऊ” बोलको गीतलाई परिमार्जन गरी ” लाऊ श्वेता सिन्दुर लाउ” भन्दै शुभकामना दिएका छन् ।

एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले उक्त गीत मार्फत नायिका श्वेता खड्कालाई शुभकामना दिएका हुन् । उनले दिएको शुभकामनाको यो शब्दलाई प्रयोग गरी अहिले टिकटकमा भिडियो बनाउने होठवाजीनै चलिरहेको छ । नायिका खड्काले पनि “लाऊ श्वेता-सिन्दुर लाऊ ” बोलको गीत समाबिष्ट एउटा टिकटक क्लिपलाई आफ्नो फेसबुकको वालमा पोस्ट गर्दै गायक पंगीनिलाई धन्यवाद दिएकी छन् ।

हाल आफ्नो पती बिजेन्द्र रावतको पुर्ख्यौली घर धनगढी पुगेकी श्वेताको बिहे सम्बन्धी द्रुश्यहरु समेटिएका भिडियो तथा समाचारहरु ट्रेण्डिङ्गमा परिरहेको यो अवस्थामा गायक पंगेनीको ” लाऊ श्वेता- सिन्दुर लाऊ” को भिडियोले पनि सामाजिक संजालका भित्ताहरुमा केहीदिन एकलौटी राज गर्ने देखिएको छ ।

श्वेताको बिहेका रमाइलो द्रुश्यहरु हेर्न तलको लिङ्क क्लिक गर्नुहोला

सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट
प्रकाश सपूतको ‘वसन्त’को ट्रेलर सार्वजनिक
‘सक्किगोनि’को तेस्रो सिजन बन्द

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.