चर्चित हाँस्यकलाकार तथा अभिनेता दीपक राज गिरीले राजा आउ देश बचाउ भन्ने राजावादीहरुलाई दह्रो प्रतिक्रिया दिएका छन् ।
कर्मचारीतन्त्रका कारण अघि अगाडी बढ्न नसकेको अभिव्यक्त्ति दिएका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उनले राजावादी आन्दोलनलाई व्याङ्गय गरेका हुन् ।
उनले लेखेका छन्, : “राजा आउ देश बचाउ रे जो आए नि देश चलाउने कर्मचारी यिनै हुन्, संयन्त्र यहि हो , सल्लाकार तिनै हुन् महादेब नै आए पनि केहि हुनेवाला छैन – जय नेपाल !!”
https://www.facebook.com/deepakrajgiri84?fref=nf