• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको संयोजकमा खड्का

पूर्वदेखि पश्चिम महाकाली सम्मका महिला बालबालिकाको अन्यायका बिरुद्ध आवाज उठाउदै आएको संस्था मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको संयोजकमा रुपन्देही शाखा अध्यक्ष लता खड्का खत्री मनोनीत भएकी छिन्।

संयोजक खडकालाई प्रदेश संयोजकको थप जिम्मेवारी दिएको मेचीमहाकाली बुहारी संयुक्त आवाज केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्बाले जानकारी दिइन्। बिहीबार मनोनीत पत्र सार्वजनिक गर्दै खड्कालाई रूपन्देही शाखाको जिम्मेवारीको मुल्यांकन गर्दै प्रदेशको संयोजक तोकिएको हो।

प्रदेश संयोजकको जिम्मेवारी पाएसँगै आफूले अझ ठूलो जिम्मेवारी थपिएको महसुष गरेको खड्काले बताइन्। समाजमा रहेका अन्याय र अत्याचारविरुद्ध सधै सक्रियताका साथ लाग्ने उनले प्रतिबद्धता जनाइन्। यो अभियानमा हरेक नागरिकले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरी साथ दिन समेत अपिल गरेकी गरिन्।

खड्काले समाजशास्त्र तथा स्वास्थ्य शिक्षामा स्नातकोत्तर गरेकी छन भने कानुन बिषयमा एल एल बी को पनि अध्ययन गरेकी छिन्। मेची महाकाली बुहारी संयुक्त आवाजको हाल सम्म ४१ जिल्ला समिति गठन गरिएको छ।यसैबिच मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीले अन्तर्राष्ट्रिय मानव अधिकार साथै लैङ्गिक हिंसाको १६ दिने अभियान समापनको अवसर पारेर दिप प्रज्वलन गरेको छ।

कुनै पनि नारीहरु हिंसामा नपरुन भन्ने मुल उद्देश्यका साथ दिप प्रज्वलन कार्यक्रम गरिएको संस्थाका सहसंयोजन धनु श्रेष्ठले बताइन्। कार्यक्रम लुम्बिनी प्रदेशका संयोजक लता खड्काले हिंसा बिरूद्दको अभियानमा मेचीमाहाकाली बुहारी संयुक्त आवाज निरन्तर लागिरहने बताइन्।

कार्यक्रममा सल्लाहकार मन्जु पराजुली साथै सह-सचिव इन्द्रा बिःक, सह-कोषाअध्यक्ष सरला नेपाललगायत सदस्यहरुको सहभागीता रहेको थियो। रुपन्देही सहसंयोजक धनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना गौडेलले गरेकी थिइन्।

शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.