• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

प्रत्येक पुरुषले दुइ बिबाह गर्नै पर्ने,नगरे कडा सजाय हुने,पुरा हेर्नु’होस

प्रत्येक पुरुषले दुइ बिबाह गर्नै पर्ने,नगरे कडा सजाय हुने,पुरा हेर्नु’होस

हाम्रो देशमा दुई विवाह गर्नेलाई कानुन लाग्ने गर्छ । एक भन्दा बढी श्रीमती विवाह गर्ने पुरुषलाई कानु नीरुपमा सजाय दिने गरिन्छ । तर यस्तो अनौठो ठाउँ पनि छ, जहाँ दुई विवाह नगरेमा सजाय दिइन्छ । तपाई लाई पत्यार नलाग्ला, तर अफ्रिकी देश इरिट्रियामा पुरुषले २ वटा श्रीमती बनाउनै पर्छ । यदि बहुबिबाह नगरे सजाय भोग्नु भोग्नुपर्छ । यहाँ पुरुषको संख्या धेरै भएकाले यस्तो कानुन बनाइएको बताइएको छ ।

इरिट्रियाको कानुनमा दुईजना महिलासँग विवाह गर्नुपर्ने कानुन रहेको छ ।यहाँ पुरुष जनसंद्यया धेरै भएकाले र महिला अविवाहित बस्न नपरोस भनि यस्तो कानुन ल्याइएको बताइएको छ । यदि पहिलो श्रीमतीले पुरुषलाई अर्को विवाह गर्न बाट रोकेमा महिलालाई सजाय हुने कानुन यहाँ छ । तेस्तै अर्को हाम्रो छिमिकी मुलुक भारतमा पनि एउटा गाउमा यतै चलन छ , राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ ।

दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् ।देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो विहे गरिन्छ तबमात्र त्यहाँका पुरुषहरुले छोराछोरी पाउने गर्छन् । देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो विहे गरिन्छ तबमात्र त्यहाँका पुरुषहरुले छोराछोरी पाउने गर्छन् । पहिलो श्रीमतीबाट छोराछोरी नभएपछि यहाँका पुरुषहरुले छोराछोरी पाउने आशामा ५० वर्षको उमेर पछि पनि विहेगर्ने गर्छन् । दोस्रो विहेबाट अहिलेसम्म कसैको ४ अनि कसैको ५ वटासम्म पनि छोराछोरी भएका छन्।

बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.