• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

टीका सानु र कृष्ण कंडेल बिच चल्यो चर्काचर्की भिडियो भयो भाईरल (हेर्नुहोस भिडियो)


टीका सानु र कृष्ण कंडेल बिच चल्यो चर्काचर्की भिडियो भयो भाईरल (हेर्नुहोस भिडियो)

नेपालमा सर्बाधिक चर्चामा रहेको डिजिटल कार्यक्रम हो इन्द्रेणी । आम नेपालीहरुले उकाली ओराली गर्दा गाईने अनि गुनगुनाईने गीतहरुले आम नेपाली दर्शकहरुको मन जितेको छ । पछिल्लो समय यो कार्यक्रमको चर्चा बटुलीरहेको छ । यो कार्यक्रमले मनोरञ्जन सँगै बिभिन्न सामाजिक कामकार्यहरु पनि गरेको छ । पछिल्लो समय त्यही कार्यक्रमको एउटा क्लिप सामाजिक सञ्जालमा निकै भाईरल रहेको छ ।

इन्द्रेणी कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै टिका सानुले इन्द्रेणी कलाकार नभई चल्दैन भने पछि सामाजिक संजाल उनको तेस्तो भनाईको कोहि सहि त कोहि गलत बुझिएको पईयको छ । टिका सानु आफ्नो गायन प्रतिभाले गर्दा चाडै सामाजिक संजालमा चर्चा कमाउन त सफल भईन् तर उनले लाईभ कायक्रममा सस्थाको कुरा मा विवाद हुने कुरा बोल्नु नहुने थीयो भनेर सामाजिक संजालमा उनको टिका टिप्पणी भईरहेको छ ।

उनको तेस्तो कुरा सुनेर इन्द्रेणी संचालकले उनलाई आफ्नै भासमा प्रतिकार गरेका छन् उनको भनाई कोइ एक दुइ जना कलाकार नहुदा इन्द्रेणीलाई कुनै पनि फरक नपर्ने बताएका छन । पछिल्लो समय इन्द्रेणीले धेरै कलाकारहरु जन्माएको छ । पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको दोहोरीले विश्वभरका आम नेपालीहरुको मन जितेको छ ।

अहिले उनीहरुको आम नेपालीहरु माझ सर्बाधिक चर्चामा रहेको छ । इन्द्रेणी कार्यक्रम मार्फत नै कमला घिमिरे आयुशा गौतम रबिना बसेल जस्ता धेरै थुप्रै कलाकारहरु पनि जन्माएको छ । इन्द्रेणी कार्यक्रम मार्फत नै खिमा रोका मगर मनमाया वाईवा टिका सानु छत्र शाही रबिन लामिछाने लगायतका कलाकारहरु लाई पनि अगाडी बढ्न थप सहज भएको थियो ।

पछिल्लो समय यो कार्यक्रमको मनमुटाबका कारण आम इन्द्रेणीलाई माया गर्ने दर्शहरुको मन दुखेको छ । सामाजिक सञ्जालमा पक्ष बिपक्षमा प्रतिकृयाहरु आईरहेका छन । हेर्नुहोस भिडियो

यो पनि हेर्नु होस
बिश्व चकित पारेकी सपना प्रहरी सहित देबघाट मा ,Sapana Roka Magar // Sweet Nepal

बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.