• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४. आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५. पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

महासङ्घको ५४ औँ वार्षिक साधारणसभाबाट बिजयि अमृत भट्टचनलाइ जिल्लामा भब्य स्वागत – भिडियो सहित

देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारणसभामा उद्योग बाणिज्य संघ बर्दघाट सुस्ता पुर्वका अध्यक्ष अमृत भट्टचनले उद्योग बाणिज्य महासंघको चुनावमा जिल्ला/नगर समुहको तर्फबाट खुल्ला केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेद्बारी दिएर बिजयी भएको खुसियालीमा आज जिल्ला महासंघ नवलपरासी बर्दघाट सुस्ता पुर्वले गैंडाकोटमा स्वागत कार्यक्रम सप्पन्न गरेको छ ।

“ब्यापार र पर्यटनमार्फत देशको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो उमेदवारी रहेको र अब को आफ्नो कार्यकाललाई सम्झन योग्य बनाउन आफू लागि पर्ने र आफुलाइ बिजयी बनाउन अमुल्य मत र साथ समर्थ अनि हौसला दिने सम्पुर्ण र जिल्लाभर बाट आफुलाइ प्रतिनिधित्व गर्ने अवसर दिने सम्बन्धित सबैलाई धन्यवाद दिन चाहान्छु” कार्यक्रमलाई सम्बोधन गर्दै भट्टचनले उपस्थित लाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा जिल्ला महासंघ नवलपुरका महासचिव छबि कंडेल लगाएत कार्यसमिति, उद्योगि, ब्यापारी, राजनीतिज्ञ,जनप्रतिनिधि र सर्वसाधारण को बाक्लो उपस्थिति रहेको थियो । उक्त स्वागत कार्यक्रम उद्योग बाणिज्य महासंघ बर्दघाट सुस्ता पुर्व को कार्यालय परिसर गैंडाकोटमा सम्पन्न भएको थियो । निर्वाचनमा बर्दघाट सुस्तापुर्व क्षेत्रबाट एकमात्र कार्यकारिणी केन्द्रीय सदस्य पदमा भट्टचन को उम्मेद्बारी रहेको थियो ।

महासङ्घको ५४ औँ वार्षिक साधारणसभाबाट बिजयि अमृत भट्टचनलाइ जिल्लामा भब्य स्वागत // Sweet Nepal

शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.