• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउनु आपसी सम्बन्धका लागि हानिकारक : चीन


सुरक्षाको निहुँमा चिनियाँ कम्पनीमाथि भेदभावपूर्ण व्यवहार गरिएको भन्दै चीनले त्यस्ता कदमहरू तत्काल सच्याउन भारतसमक्ष अपिल गरेको छ ।

साथै, यस्तै भेदभाव जारी रहे चीन-भारत आपसी सहयोगमा समेत ठूलो क्षति पुग्नसक्ने चेतावनी पनि चीनले दिएको छ ।

बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भारतले हालसम्म ४३ वटा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एपहरू प्रयोगमा प्रतिबन्ध लगाएको भन्दै यो आपसी सम्बन्धका लागि हानिकारक भएको प्रतिक्रिया दिए ।

यसअघि लद्दाखको गलवान उपत्यकामा करिब २० जना भारतीय सैनिकको ज्यान जाने गरी चिनियाँ र भारतीय सेनाबीच भएको हिंसात्मक झडपपछि भारतले चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले केही एपहरूले भारतीय सम्प्रभुता तथा एकता, सुरक्षा तथा व्यवस्थापनमा क्षति पुर्याउनसक्ने भन्दै ५९ वटा एपमाथि प्रतिबन्ध घोषणा गरेको थियो । भारतले चीनका एप भनेर किटान नगरेपनि प्रतिबन्धित अधिकांश एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीका थिए । तीमध्ये सबैभन्दा लोकप्रिय टिकटक, वीच्याट, युसी ब्राउजर, शेयर इट लगायत थिए।

‘गत जुनदेखि लगातार ४ पटक गरि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ पृष्ठभूमिका मोबाइल एप्स प्रयोगमा निषेधात्मक कदम चालेको छ जुन कानुन विपरीत छ,’ प्रवक्ता चाउले भने, ‘भारतको यो कदम बजार सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम विपरीत भएको छर्लङ्गै छ ।’

चीनले आफ्ना व्यवसायको वैधानिक हक-अधिकारका विरूद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । परराष्ट्र प्रवक्ता चाउले बजार सिद्धान्तको पालना गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताको वैधानिक हक-अधिकारको संरक्षण गर्ने जिम्मेवारी भारतले देखाउनुपर्ने बताए ।

बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.