• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ


गैंडाकोट, श्रावण ५ । नेपाली नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ। जिल्लाभरिका नयाँ तथा पुराना कलाकारहरूको प्रतिभा उजागर गर्न श्रावण २५ गते कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।

रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले तिज पर्वले महिलाहरूबीच आत्मीयता, सांस्कृतिक भाव र सामूहिक चेतनालाई अभिव्यक्त गर्ने माध्यम भएको भन्दै तिज केवल गीत र नृत्यको उत्सव मात्र नभई महिलाहरूको भावना, पीडा र खुशी अभिव्यक्तिको सशक्त माध्यम पनि हो । यस्ता प्रतियोगिताले प्रतिभालाई प्रोत्साहन गर्छ ।

रेडियोका स्टेसन म्यानेजर तथा कार्यक्रम संयोजक सुजन अधिकारीका अनुसार प्रतियोगितामा सांस्कृतिक पहिचान सहितका भेषभुषा, गायन शैली र प्रस्तुतिका आधारमा विजेता छनोट गरिनेछ। हामी संगीत क्षेत्रमा लाग्न चाहने नवप्रवेशी र अनुभवी दुवैलाई प्रोत्साहन गर्न चाहन्छौँ, उनले भने यस कार्यक्रममार्फत नवलपुर जिल्लाभरिका प्रतिभाहरू एकै मञ्चमा देखिन पाउनेछन् । उक्त प्रतियोगितामा सहभागी सम्पूर्ण महिला समूह हरूले मौलाकाली केवलकार लिमिटेडका तर्फबाट दुईतर्फी टिकट निःशुल्क र गैडाकोट फन पार्कमा स्विमिङ टिकट प्राप्त गर्ने छन् ।

प्रतियोगिताका लागि रेडियो संकेतले प्रथम पुरस्कार रू. १०,०००, द्वितीय पुरस्कार रू. ७,०००, तृतीय पुरस्कार रू. ५,००० र सान्त्वना पुरस्कार रू. ३,००० तोकेको छ। निर्णायक मण्डलले गीतको मौलिक भेषभूषा, शब्द सन्देश, लय र प्रस्तुतिका आधारमा विजेता छनोट गर्नेछ।

प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरूले तिज सम्बन्धी मौलिक वा सन्देशमूलक गीत लिएर रेडियो संकेतमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । यस कार्यक्रमले तिजको सांस्कृतिक महत्वलाई थप बलियो बनाउँदै प्रतिभाहरूलाई नयाँ उचाइ दिन सहयोग पुग्ने विश्वास लिइएको छ ।

शनिबार, साउन १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.