• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

जयश्री फुड्स तथा जयश्री च्यारिटी नेपालद्वारा जिल्ला प्रहरी कार्यालयमा खानेपानी धारा जडान


नवलपुर (नवलपरासी), १९ वैशाख । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालले जिल्ला प्रहरी कार्यालय नवलपुरलाई शुद्ध पिउने पानीको धारा जडान गरिदिएको छ ।

प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गरी बिहीबार फिल्टरसहितको शुद्ध चिसो पिउने पानी आउने धारा जडान गरिएको हो । प्रहरी कार्यालयमा सेवाग्राहीको उपस्थिति धेरै रहने तर पिउने पानीको अभाव भएको गुनासो पछि चिसो पानीसहितको शुद्ध खानेपानीको धारा गरिदिएको जयश्री च्यारिटी नेपालका अध्यक्ष एवम् जयश्री फुड्स प्रालिका सञ्चालक पवन कुमार अग्रवालले बताउनुभयो । आफूहरुले विगतमा समेत सामाजिक कामहरु गर्दै आएको उल्लेख गर्दै अग्रवालले आगामी दिनमा समेत प्रहरी र समुदायका लागि सहयोगको काम गर्ने बताउनुभयो ।

प्रहरी कार्यालयमा खानेपानीको धारा जडानपश्चात यहाँ आउने सेवाग्राहरु लाभान्वित हुने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । “प्रहरी कार्यालयमा दैनिक पाँच सय भन्दा बढी सेवाग्राही आउने गरेका थिए” उहाँले भन्नुभयो, “यो गर्मीमा खानेपानी अभाव थियो, अब भने सहज हुन्छ ।” प्रहरी कार्यालयमा जडान गरिएको स्वचालित फिल्टरसहितको चिसो पानी आउने धाराबाट सेवाग्राहीसँगै प्रहरीसमेत लाभान्वित हुने ढकालको भनाइ छ ।

यसैबीच, जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालको आयोजनामा वैशाख २० गते खुला रक्तदान कार्यक्रम आयोजना गरिएको जयश्री फुड्स प्रालिका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो । जयश्री फुड्स प्रालिको १३औँ स्थापना दिवसको अवसर पारेर शनिबार उद्योग परिसरमा नै रक्तदान कार्यक्रम गरिएको अग्रवालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान गरी मानवीय काम गर्दै पूण्य कमाउने उहाँले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.