• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

अब राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरूसंग तत्काल तालमेल गर्नुपर्छ…


श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकार हजुरले अन्तर्राष्ट्रिय शक्तिहरूको शर्तहरु मान्नु भएमा अब दुईचार दिन भित्रमा राजगद्दी अर्थात सत्तामा फर्कन सक्नुहुन्छ र श्री पेच पहिरनु हुनेछ । राजाले ज्ञानेन्द्र शाहले विचार गर्नुहोस ? मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै नब्बे प्रतिशत जनता हुन ।

अब मुलुकमा राजा ज्ञानेन्द्र शाह परिवार मात्र उदारवादी र देशभक्त भएर संभव छैन । राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय नेताहरू र अन्तर्राष्ट्रिय शक्तिहरू संग तालमेल गरि सदाका लागि नजिक हुनुपर्छ ।

मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । अब श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन । दीर्घकालीन सदाका लागि नजिक हुनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त र उदारवादी भएर कदापि संभव छैन ।

राजा ज्ञानेन्द्र शाह परिवार एस पि पि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह एम सी सी सम्झौता हुँदाको बखत चुपचाप र मौन बसे जस्तै एस पि पि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ । राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहले अन्तर्राष्ट्रिय शक्तिहरु, अन्तर्राष्ट्रिय नेताहरू, एम सी सी र एस पि पि सम्झौताको कदापि विरोध गर्नु हुँदैन । अब राजसंस्था र राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ ।

राजा ज्ञानेन्द्र शाह परिवार आजसम्म उदारवादी र देशभक्त भएर के उपलब्धि हासिल भयो ? हाम्रो मुलुकलाई गुलाम हुन बाट जोगाउने राजसंस्था थियो । तर जनताहरुले राजसंस्थाको महत्त्वलाई विगतमा पनि कदापि बुझेनन र हालको वर्तमान समयमा पनि बुझ्न सकेका छैनन अझै जनताहरुले राजसंस्थाको विरोध गर्छन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । नब्बे प्रतिशत जनताहरु अवसरवादी, स्वार्थी र दहीचिउरे छन ।

मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । मुलुकको हितमा राजसंस्था थियोे । नब्बे प्रतिशत जनताहरुलाई राष्ट्रियतासंग सरोकार नै छैन मुलुकमा जेसुकै होस देखाजाला भन्ने छ । मुलुकको जनताहरु नै राष्ट्रघाती छन । मुलुकमा विकृति, बेथिति, अराजकता, अस्थिरता र द्वन्द्वको वास्तविक जड नै जनताहरु हुन ।

मुलुकमा दलीय व्यवस्था, दलीय नेताहरू र दलीय सांसदहरू असफल असफल असफल । हाम्रो मुलुकको ६०१ जना सभासद, ८८४ जना सांसद, शेर बहादुर देउवा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र के. पी. शर्मा ओली लगायतका नेताहरू मुलुक हाक्न योग्य र लायकको नै छैनन । हाम्रो मुलुकको सांसदहरू र नेताहरूले मुलुकको सत्ता चलाउन सक्दैनन । सांसदहरू र नेताहरूमा मुलुक हाक्न सामर्थ्य छैन । सांसदहरू र नेताहरूले मुलुकलाई निकास दिन कदापि सक्दैनन । पटकपटक असफल र असक्षम भएका छन । हाम्रो मुलुकको इतिहासको घटनाक्रमले मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन देखापर्न आएको छ । यसकारण अब मुलुकमा मुलुक हाक्न र मुलुकको विकास गर्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू चाहिन्छ । यसकारण अब राजा ज्ञानेन्द्र शाह परिवारले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू संग सदाका लागि सम्बन्ध कायम राख्नुपर्ने र तालमेल गर्नुपर्ने देखिन्छ । राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त र उद्धारवादी भएर कदापि संभव छैन ।

स्वर्गीय त्रिभुवन शाह, स्वर्गीय पृथ्वीनारायण शाह, स्वर्गीय श्री ५ महेन्द्र शाह र स्वर्गीय श्री ५ बिरेन्द्र शाहको निर्जीव शालिक जताततै ढाल्ने यिनै जनताहरु हुन । इतिहासलाई कुनै पनि मुलुकमा मेटाउदैनन । हाम्रो मुलुक नेपालमा निर्जीव शालिकहरुलाई हटाएर जनताहरुले इतिहासलाई मेटाउने काम गरेका छन । निर्जीव शालिकले कसको के बिगारेको थियो र ? राजसंस्थाको विरोधमा उफ्रिउफ्रि जथाभावी नारा लाउने र शालिकहरु ढाल्ने यिनै जनताहरु हुन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । यसकारण अब राजा ज्ञानेन्द्र शाह परिवारले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू संग सदाका लागि दीर्घकालीन घनिष्ट सुमधुर सम्बन्ध कायम राख्नुपर्ने हुन्छ ।

अब मौसुफ सरकार तत्काल राजगद्दीमा बस्न र श्री पेच पहिरन श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकार हजुरले अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरूको शर्तहरु मान्नुपर्छ । अब मुलुकमा राजा ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह, श्री ५ युवराज्ञी हिमानी शाह, नवयुवराज हृदयेन्द्र शाह, श्री ५ पुर्णिका राज्यलक्ष्मी देवी शाह र श्री ५ कृतिका राज्यलक्ष्मी देवी शाह मात्र उदारवादी र देशभक्त भएर कदापि संभव छैन । आजसम्म देशभक्त र उदारवादी भएर राजा ज्ञानेन्द्र शाह परिवारले के उपलब्धि हासिल गर्नुभयो ?

विक्रम सम्वत २०६२/०६३ सालमा अर्थात विगतको समयमा मुलुकको हित र जनहितको लागि अडिग रहँदा सत्ता छोडनुपर्ने अवस्था आएको थियो । अबको वर्तमान समयमा राजा ज्ञानेन्द्र शाह परिवारले मुलुकको हित सोच्नुपर्ने समय होइन आफनो र आफनो परिवारको हित कसरी हुन्छ सोच्नुपर्ने समय रहेको छ । मुलुकको नब्बे प्रतिशत जनताहरु अवसरवादी, स्वार्थी, दहीचिउरे, पैसामा बिकाउ, मासु भात, दारु खानमा बिकाउ, लोभ लालचमा बिकाउ र पदमा बिकाउ छन । मुलुकको वास्तविक राष्ट्रघाती र मुलुकको वास्तविक शत्रु नै नब्बे प्रतिशत जनता हुन । यसकारण राजा ज्ञानेन्द्र शाह परिवारले अब अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू संग छिटोछरितो तालमेल गरि सदाका लागि नजिक हुनुपर्छ ।

यो लेख राकेश कुमार शर्मा ले लेख्नु भएको हो

तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय स्विट नेपाल मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरः ९८६७६४२७५६(9867642756)
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत हाम्रो पेज मा सम्पर्क गर्न सक्नुहुनेछः
https://www.facebook.com/sweetnepalmedia

For business purpose
sweetnepal117@gmail.com

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने
कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल
झारपातले कुरूप बन्दै राराताल
इमानदार नेता, कार्यकर्ता तर्साउन कारबाही गरिएको होः भीम रावल
कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होः नेता सिंह
महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.