• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, कार्तिक २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

उग्र बन्दै माओवादी कार्यकर्ता, शिक्षकलाई दाँतै झर्ने गरी नै कुटेपछि


काठमाडौं : माओवादी कार्यकर्ताले शिक्षक कुटेका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनमा छन् ।

यी दललगायत सत्ता गठबन्धनको स्थानीय निर्वाचनका लागि धेरै जिल्लामा चुनावी तालमेल रहेको छ ।

तर, रुकुम पश्चिम यस्तो जिल्ला हो, जहाँ माओवादी केन्द्रका कार्यकर्ताको व्यवहार र धङ्धङ्गी सशस्त्र युद्धकालकै जस्तो देखिएको छ ।

ऊ एक्लै चुनावी मैदानमा उत्रेको छ । अन्य पार्टीलाई माओवादीले कहिल्यै मित्रवत व्यवहार नगरेको आरोप लाग्ने गरेको छ । जिल्लामा माओवादीले दादागिरीको राजनीति गर्छन् ।

त्यहाँ दिनहुँ फरक विचार र आस्था राख्ने पार्टीका कार्यकर्तालाई कुटपिट गर्ने कार्य सुरु भएको जनाइएको छ । गत बुधबार र बिहीबार कांग्रेस कार्यकर्ता कुटेका माओवादीले शुक्रबार एमाले निकट एक शिक्षकलाई दाँतै झर्ने गरी कुटपिट गरेको खुल्न आएको छ ।

त्रिवेणी गाउँपालिका–८ का ३९ वर्षीय लोकबहादुर खड्कालाई रक्ताम्य हुने गरी माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन् । जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले यसबारे जानकारी गराउनुभयो ।

स्थानीय शुभप्रभात आधारभूत विद्यालयमा कार्यरत खड्काको कान, नाक र मुखमा चोट लागेको छ । माओवादीको युवा दस्ता वाईसीएल कार्यकर्ताको मुक्का प्रहारबाट घाइते खड्काको एउटा दाँतसमेत झरेको छ । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

  • उग्र बन्दै
  • कुटे
  • दाँतै झर्ने गरी
  • माओवादी कार्यकर्ता
  • शिक्षकलाई
सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.