• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, कार्तिक २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

चितवन अटोमोबाइल एशोसियनको शुभकामना आदान प्रदान : सामुहिक व्यापारमा जोड


चितवन : चितवन अटोमोबाइल एशोशियन र चितवन अटोमोबाईल बचत तथा ऋण सहकारी संस्था(साकोसले नयांँ बर्ष २०७९को अवसरमा शुभकामना आदान प्रदान गरेको छ । साथै यस अवसरमा यी दुई संस्थाले क्यालेण्डर विमोचन तथा वितरण गरेका छन ।

शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथिले एशोसियसन उवासंघको वस्तुगत अन्र्तगतको संघ भएकोले आफूले सक्दो सहयोग गर्ने बताए । उनले नयांँ बर्षको शुरुवात संँगै सामुहिक व्यापार सञ्चालनका लागि गरिएको प्रयासको प्रशंसा गरे । उनले कोरोनाले धराशायी बनेको यस व्यवसाय नयांँ बर्षको शुरुवाती संँगै नयांँ जोश जांँगर उत्साहका साथ अघि बढ्न शुभकामना दिए ।

 

एशोसियसनका पूर्व अध्यक्ष शिवराज गिरीले कोरोनाको कालखण्डबाट व्यवसायी गुज्रेको भन्दै अब सामुहिक व्यापारबाट व्यवसायी हरु उद्यमी बाट उद्योगी बन्नु पर्नेमा जोड दिए । नयांँ बर्षको शुरुवात संँगै सामुहिक व्यापारका लागि जग्गा खोजी तथा दर्ता प्रक्रिया बढेको उनले बताए । एशोसियनका संस्थापक अध्यक्ष निलकुमार पियाले संस्थाको उत्तरोउत्तर प्रगतिको कामनाको गरे ।

एशोसियसनका अध्यक्ष भण्डारीले स्वागत मन्तव्य दिंँदै नयांँ बर्षसंँगै सामुहिक व्यापारको लागि संस्था अघि बढेको र अटोल्याण्डको लागि पनि स्थानीय सरकार सकारात्मक रहेको र छिट्टैनै काम शुरु हुने विश्वास व्यक्त गरे । अटोमोबाइल साकोसका अध्यक्ष तथा कार्यक्रमका सभापति न्यूरेले सामुहिक व्यापार एवं अटोल्याण्ड व्यवसायीको मात्रै खांँचोको विषय मात्र नभई जिल्लाकै आवश्यकता क्षेत्र रहेको बताए । यस क्षेत्रलाई व्यस्थित नबनाए व्यवसायी पलायन हुनुपर्ने अवस्था आउने भन्दै उनले व्यवसायलाई जोगाउन राज्यको पनि उत्तिकै दायित्व रहेको बताए ।

पछिल्लो समय वित्तिय सहकारीको विश्वास बढ्दै गएकोले सहकारीहरुले पनि प्रविधि मैत्री भई बैंकसंँग प्रतिस्पर्धा गर्नसक्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा उवासंघ,चितवन कार्यसमिति सदस्य एवं काडाका अध्यक्ष राजन पिया,चितवन रिकण्डीसन संघका अध्यक्ष सूर्य अधिकारी, अटोमेकानिकल बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण कंडेल, उपाध्यक्ष राजेन्द्र भट्टराई, कुल बहादुर क्षेत्री ,देवी प्रसाद बराल लगायतको सहभागिता रहेको थियो । शुभकामना आदान प्रदान तथा क्यालेण्डर वितरणको संयोजन रामशरण भट्टराईले गरेका हुन् ।

शुभकामना आदान प्रदानको उद्धघाटन प्रमुख अतिथि उद्योग वाणिज्य संघ, चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी गरेका थिए भने । क्यालेण्डरको विमोचन प्रमुख अतिथि सुबेदी सहित एशोशियसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी,साकोसका अध्यक्ष भीमलाल न्यूरे, नाडाका केन्द्रिय सदस्य गोपाल भट्टराई, निवर्तमान अध्यक्ष अमृत जोशी , चितवन अटोमेकानिकल व्यवसायी संघ अध्यक्ष प्रेम प्रसाद लगायत सम्बद्ध अन्य संस्थाका अतिथिहरुले गरेका थिए । कार्यक्रममा सामुहिक व्यापार सञ्चालन गर्न वक्ताहरुलेजोड दिएका थिए ।

  • चितवन अटोमोबाइल एशोसियन
शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.