• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, कार्तिक २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

खानाको पैसा बचाउन यी महिला १६ जनासँग डेटमा गइन्


काठमाडौं : एक महिलाको कथा सुनेर तपाई छक्क पर्न सक्नुहुन्छ । वास्तवमा, यी महिला एक, दुई, तीन होइन १६ जनासँग डिनर डेटमा गएकी छिन् । यी १६ डेटहरू फरक थिएनन्, निरन्तर थिए । अर्थात् उनी हरेक दिन डेटमा गइन् ।

 

एक भिडियोमा ती महिलाले डेटमा जानुको उद्देश्य पनि बताएकी छिन् । उनको यो कुरा थाहा पाउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु हैरान छन् ।

म्याकल ब्रोक नामकी एक महिलाले टिकटकमा आफ्नो कथा साझा गरेकी हुन् । ब्रोकले भने अनुसार उनी कलेजमा थिइन्, त्यहाँ उनले यो सबै काम गरेकी हुन् ।

उनी १६ दिनसम्म लगातार डेटिङमा गइन् । डेलीस्टारका अनुसार हरेक पटक डेटमा जाँदा आउने बिल साथमा आएका पुरुषहरूले नै तिर्ने गर्थे । त्यसरी ब्रोकले डेटमा जाँदा पैसा बिना नै खाना खान्थिन् ।

रोचक कुरा के भने डेटमा जाने उनको एउटै उद्देश्य थियो । उनले ‘खाना खाने’ भन्ने कुरामा सहमति जनाएर मात्रै डेटमा जाने गर्थिन् । महिलाले आफूसँग त्यतिबेला पैसा नभएको पनि बताइन् ।

त्यसैले कलेजमा उनले यस्तो गरेकी हुन् । पैसा नहुँदा खाना खान पाइनन् । महिलाले भोकै नबस्ने निर्णय गरेर एकपछि अर्को डेटिङ गर्ने निर्णयमा पुगेकी थिइन् ।

डेटमा जान उनले एक डेटिङ एप प्रयोग गरिन् । यद्यपि, यस कार्यमा सामाजिक सञ्जालमा मिश्रित प्रतिकृयाहरु आएका छन् । एक जनाले भनेका छन्, ‘यसले प्रतिभाको परिचय दिन्छ ।’

सोही क्रममा भिडियोमा कमेन्ट गर्दै केही व्यक्तिले उनले पुरुषको प्रयोग गरिरहेको लेखेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यसैले गर्दा म कहिल्यै बिल तिर्दिन् ।’

आलोचना गर्दै अर्को एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले यस्तो कहिल्यै गरेको छैन, तपाईले कसैलाई प्रयोग गरिरहनुभएको छ, अर्काको भावना तपाईसँग छ ।’ महिलाको यो टिकटक भिडियोलाई १५ लाखभन्दा बढीले हेरिसकेका छन् ।

  • १६ जनासँग
  • खानाको
  • डेटमा गइन्
  • पैसा बचाउन
  • यी महिला
मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.