• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

हलिउड अभिनेता बनेर साढे ११ करोड रुपैयाँ ठगी


पेरिस । हलिउड अभिनेता ब्राड पिट बनेर एक जना व्यक्तिले एक ५३ वर्षीय महिलासँग लाखौँ डलर ठगी गरेको समाचार छ । ब्राड पिट बनेर ती व्यक्तिले डिभोर्सपछि आफूसँग उपचारका लागि पैसा नभएको भन्दै सो रकम ठगी गरेका हुन् ।

एनी नाम गरेकी फ्रेन्च इन्टेरियर डेकोरेटर एक वर्षसम्म आफू ब्राड पिटसँग लामो दुरीको प्रेम सम्बन्धमा रहेको भ्रममा थिइन् । यसको सुरुवात सन् २०२३ को फेब्रुअरीमा भएको थियो जब उनले इन्सटाग्राममा फ्रेन्च आल्पसमा छुट्टी मनाएको भिडियो पोस्ट गरेकी थिइन् ।

त्यस लगत्तै उनलाई सामाजिक सञ्जालमा चर्चित अभिनेता ब्राड पिटकी आमा दाबी गर्ने जेन पिटले मेसेज गरेकी थिइन् । जेनले एनी आफ्नो छोराका लागि सही जोडी भएको बताएकी थिइन् ।यसको केही समयपछि आफूलाई ब्राड पिट बताउने व्यक्ति एनीसँग इन्सटाग्राममा कुरा गर्न आए । दुवै जना हरेक दिन च्याट गर्न थाले । केही समयपछि उनी नक्कली ब्राड पिटको प्रेममा परिन् ।

एनीका अनुसार उनले ब्राड पिट ठानेको व्यक्तिले सामाजिक सञ्जालमा उनको बारेमा धेरै चासो दिने गरेका थिए । ती व्यक्तिले उनका लागि गीत, कविता र सेल्फीहरुसमेत पठाउने गरेका थिए । ती सेल्फीहरु कतै पनि अनलाइनमा उपलब्ध थिइनन् । तर, पछि त्यो एआईबाट तयार गरिएको फोटो रहेको पत्ता लाग्यो ।

‘म च्याट गरिरहेको मानिसको प्रेममा परेकी थिएँ,’ उनी फ्रेन्च पत्रिकासँग भनिन्, ‘उनलाई महिलासँग कसरी कुरा गर्नुपर्ने थाहा थियो ।’

कुराकानीकै क्रममा ती व्यक्तिले एनीले एक धनी व्यवसायीसँग सम्बन्ध विच्छेद गरेको र त्यसबापत ठुलो रकम प्राप्त गरेको थाहा पाए । त्यसपछि ती व्यक्तिले आफूलाई मिर्गौलासम्बन्धी समस्या रहेको र अस्पतालमा भर्ना भएको बताए । उनले एआईबाट अस्पतालको शय्यामा रहेको तस्बिरसमेत पठाए ।

त्यसपछि आफूलाई ब्राड पिट बताउने ती व्यक्तिले आफ्नो नायिका एन्जेलिना जोलीसँग डिभोर्सको प्रक्रियामा रहेका कारण उपचारका लागि पैसा नभएको बहाना बनाए । यता, प्रेममा परेकी एनीले उनले भनेको कुरा सजिलै पत्याइन् । हेर्दाहेर्दै, केही महिनाको अन्तरालमा उनले किस्तामा ८ लाख ५० हजार डलर ९करिब ११ करोड ७७ लाख रुपैयाँ० पठाइसकेकी थिइन् ।

यसैबिच उनले टिभीमा सक्कली ब्राड पिट इन्स डे रमोनसँग प्रेम सम्बन्धमा रहेको समाचार देखिन् । त्यसपछि मात्र उनी आफू ठगिएको थाहा पाइन् । यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।

५३ वर्षीय महिलाले यसबारे प्रहरीमा उजुरी पनि दिएकी छिन् । तर, प्रहरीले यसबारे के प्रगति गर्‍यो भन्ने स्पष्ट छैन । यता, ब्राड पिट जस्तो स्टारसँग प्रेममा परेको कसरी पत्याइन् भन्दै सामाजिक सञ्जालमा उनको मजाक उडाइँदैछ ।

आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.