• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

विश्वकर्मा साकोसको अध्यक्षमा पुन : विपिन रामुदामु


चितवन, माघ १, चितवन । विश्वकर्मा सुनचांँदी बचत तथा ऋण सहकारी( साकोस) को अध्यक्षमा पुन ः विपिन रामुदामु चयन हुनु भएको छ । सोमबार सम्पन्न संस्थाको १२ औं साधारण तथा चौथो अधिवेशनले रामुदामुलाई सर्वसम्मत निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा राम बहादुर पोख्रेल सचिवमा रवीन्द्र पन्थी , कोषाध्यक्षमा शिवलाल सुनार, सहसचिवमा तारादेवी रसाईली निर्वाचित हुनुभएको छ । यस्तै संस्थाको सदस्यहरुमा जीत बहादुर बिक, पदम बहादुर सुनार, सचिना बराली, शारदा बराली , मान वहादुर विश्वकर्मा र पशुपती सेन्चुरी निर्वाचित हुनु भएको हो । यस्तै संस्थाको लेखासमितिमा ननेन्द्र बराली, शुुभद्रा श्रेष्ठ र रामचन्द्र सुनार चयन हुनुभएको संस्थाका सचिव रवीन्द्र पन्थीले जानकारी दिनुभयो ।

साधारण सभाको उद्धघाटन प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला , भरतपुर महानगरपालिका सहकारी प्रशिक्षण तथा रोजगार प्रर्वद्धन शाखाका अधिकृत रोजी केसी, नेफस्कुन, नारायणगढका फिल्ड इन्चार्ज यमकला पौडेल लगायत संस्थापक अध्यक्ष प्रेम कुमार गोतामे सुनचांँदी साकोसका चितवनका अध्यक्ष रुवीन रामुदामु, सुनचांँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्मा साथै संस्थाका सल्लाहाकार, सुनचांँदी व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीमा पछिल्लो समय विकृति र अविश्वास बढेको भन्दै सहकारीलाई व्यवस्थित र मर्यादित बनाउनुु पर्नेमा जोड दिनुभयो । उहांँले सहकारीको स– साना पूंँजीहरुलाई उत्पादनशील कार्यमा लगाउनुपर्ने बताउनु भयो ।

सहभागी अन्य अतिथि बक्ताहरुले सहकारीलाई साना व्यवसाय र उद्यमशीलतामा लगाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विपिन रामुदामुले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै रामुदामुले देशमा भईरहेको आर्थिक सुस्तताले सहकारीलाई पनि गहिरो असर पुगेको बताउनु भयो । देशको प्रतिकुलताको कारण पनि विश्वकर्मा साकोसले लगानी गर्दै शेयर सदस्यहरुलाई लाभांश दिन समेत सक्षम रहेको बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष रवीन्द्र बरालीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । सचिव रवीन्द्र पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रम रामुदामुको सभापतित्वमा सम्पन्न भएको हो । संस्थामा झण्डै एघारसय शेयर सदस्य छन । समितिको कार्याकाल चारबर्षको रहेको छ ।

मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.