• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

७ दिनमा विश्वका ७ आश्चर्य ठाउँ पुगेर विश्व कीर्तिमान


काठमाडौं, साउन ४- इजिप्टका एक व्यक्तिले जम्मा ७ दिनभित्र विश्वका ७ आश्चर्य स्थानको भ्रमण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । ४५ वर्षका म्यागी आइसाले विश्वका सात आश्चर्य भएका ती ठाउँमा केवल ६ दिन ११ घण्टा ५२ मिनेटमा पुगेर गिनिज बुकमा नाम लेखाउन सफल भए ।

उक्त भ्रमणका क्रममा उनले सार्वजनिक यातायातको प्रयोग गरेका थिए । उनको उक्त उपलब्धिको प्रशंसा गर्दै गिनिज वर्ल्ड रेकर्डस्ले आफ्नो इन्स्टाग्राम पेजमा उनको भिडियो पोष्ट गरेको छ, जसमा यात्राका केही अंश देखाइएको छ ।

म्यागीले सात आश्चर्यको यात्रा चीनको ग्रेटवालबाट सुरु गरेका थिए । त्यसपछि उनी भारतको ताजमहल हुँदै जोर्डनको प्राचीन सहर पेट्रा पुगे ।

त्यसपछि रोमको कोलोजियम, ब्राजिलको क्राइस्ट द रिडिमर र पेरुको माचू पिचू गए । सात आश्चर्यको उनको यात्रा प्राचीनको प्राचीन सहर चिचेन इट्जामा गएर सम्पन्न भएको थियो । योसँगै उनले गत वर्ष बेलायतका ज्यामी म्याकडोनाल्डले राखेको कीर्तिमान भंग गरे ।

आफ्नो उक्त विश्व कीर्तिमानी तीव्र यात्राको योजना बनाउनका लागि उनलाई डेढ वर्षको समय लागेको थियो । उनले भनेका छन्– मलाई उडान, रेल, बस, सब वे तथा परिवहन केन्द्रका साथै ती आश्चर्यस्थलका बीचमा चल्ने जटिल यातायात सञ्जाल छिचोल्नु पर्यो । एकमात्र गल्तीले पनि यात्राको पूरै योजनालाई भताभुंग पारिदिन्थ्यो र त्यसका कारण घर फर्किने उडानमा समस्या भोग्नुपर्ने हुनसक्थ्यो ।

अरु यात्रा सामान्य रुपमा योजना मुताविक भए पनि धेरैबेर सुतेका कारणले गर्दा उनले पेट्रामा चल्ने सामान्य बसमा यात्रा गर्न सकेनन् । जसका कारण उनले विकल्पको रुपमा सार्वजनिक बसतर्फ जानुपर्यो । जुन एउटा चुनौतिको रुपमा थियो । किनकि विश्वको आश्चर्य घोषित उक्त ठाउँसम्म पुग्नका लागि केवल निजी टूर बस वा ट्याक्सीका माध्यमबाट मात्र पुग्न सकिन्थ्यो ।

त्यसैगरी मेक्सिकोबाट पेरुसम्म जाने उडान पनि उनको झण्डै छुटेको थियो । धन्न एयरलाइन्सका कर्मचारीहरुले बन्द भैसकेको चेकइन काउन्टर पुनः खोलेका कारण उनी सो उडानमा सहभागी हुन पाए । उनले आफू विश्व कीर्तिमान बनाउने यात्रामा रहेको भनेर अनुरोध गरेका कारण त्यो सम्भव भएको थियो ।

विश्वका सात आश्चर्य हेर्नु उनको बाल्यकाल देखिको सपना थियो । उनी भन्छन्– व्यक्तिगत सन्तुष्टिका साथै यो चुनौतिले मलाई सामान्य जीवनमा आउने तनाव तथा दबाबबाट केही क्षणका लागि छुटकारा दिनमा सहयोग गर्यो । एजेन्सी

 

शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.