• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

अब दक्षिण कोरियामा झन् धेरै नेपाली श्रमिक जान पाउने


चितवन, चैत १- दक्षिण कोरियाले सन् २०२४ मा झन् धेरै नेपाली कामदार लिन चाहेको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो विषयमा जानकारी गराएको हो । केही दिनयता सामाजिक सञ्जालमा कोरियाले नेपाली कामदार नलिने भन्ने हल्ला फैलिएको भन्दै शाखाले उक्त सूचना तथ्यहीन भएको भन्दै झन् धेरै कामदार लिन खोजेको विज्ञप्तिमा उल्लेख छ ।

शाखाको विज्ञप्तिमा भनिएको छ, ‘कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका कामदारहरूको विवरण फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाएको र कोरिया लैजाने कोटा समेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन समाचार फैलाइएको प्रति वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाको ध्यानाकर्षण भएको छ ।’

२०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा समेत गरी अझै धेरै नेपाली कामदार लिने व्यहोरोको पत्राचार कोरिया सरकारबाट प्राप्त भएको शाखाले जनाएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत् नेपाली कामदारहरू कोरिया पठाउने कार्य नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच भएको द्विपक्षीय सम्झौताको आधारमा कार्यान्वयन हुने विषय भएकोले अन्य कुनै पनि पक्षको संलग्नता नहुने पनि शाखाले प्रष्ट पारेको छ ।

विज्ञप्तिमा शाखाले एक पटक कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरू दुई वर्षसम्म कामदारको सूची (रोस्टर)मा बस्न पाउने जनाएको छ । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कारमदारको उचाइ, तौल, लिंग, उमेर, कामदारको अवस्था र देश जस्ता विवरण खुलाइ कोरिया सरकारको मानव संसाधन विकास (एचआरडी)सेवा समक्ष कामदार माग गरी पठाउँछ । यसरी माग भई गएपछि एचआरडी कोरियाले उक्त मापदण्डलाई मेल खाने गरी रोस्टरमा रहेका कामदारको सूचीबाट १ः३ को अनुपातमा (१ जना कामदारको माग भएको छ भने ३ जना कामदारको विवरण पठाउने) कामदारको विवरण साना तथा मझौला उद्योगमा पठाइन्छ । सो विवरणबाट उद्योगले आफूलाई चाहिने कामदार छनौट गर्दछ । यसरी रोस्टरमा रहेका कामदारहरू कोरिया प्रवेश गरिसकेको ईपीएस शाखाले जनाएको छ । रोस्टरमा रहेका कामदार छनौट कार्य रोजगारदाता मुलुक दक्षिण कोरियाको साना तथा मझौला उद्योगबाट कामदार आवश्यक परेर माग भई आएपछि मात्र हुने शाखाले जानकारी गराएको छ ।

 

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.