• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

गैंडाकोटका तिलक गैरेद्धारा एनआरएनएको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा


गैँडाकोट। गैर–आवासीय नेपाली संघ(एनआरएनए) युरोप क्षेत्रका उपसंयोजक तिलक गैरेले संघको आगामी ११ औं महाधिवेशनका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ६ घर भएका गैरे गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष हुनुहुन्छ । भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गैरेले सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन र नेपाली नागरिकता प्राप्तिका लागि लड्न आफ्नो भूमिका अग्रणी रहने बताउनुभयो । विगत १४ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिका खेल्दै आएका गैरे प्रवास र नेपालमा सामाजिक सेवामा पनि उत्तिकै सकृय हुनुहुन्छ ।

गैरेले पोर्चुगललगायत युरोपमा असामयिक निधन भएका व्यक्तिहरूको शव नेपाल पठाउन व्यक्तिगतरूपमा लाखौं रुपैयाँ आर्थिक सहयोग गरेको, पोर्चुगलमा अलपत्र परेर सडकमा बस्ने दर्जनौं व्यक्तिको उद्धार गरी नेपाल पठाउने र कतिपयलाई पोर्चुगलमै पुनः स्थापित गराउन अगुवाई गरेको बताउनुभयो ।

नवलपुरमा अपांगता भएका व्यक्तिहरूलाई ह्वील चेयरहरू उपलब्ध गराएको, कोरोना महामारीको बेला अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको, पोर्चुगलमा नेपालीहरू बसेको घरघरमा पुगेर खाद्यान्न लगायत औषधीहरू वितरण तथा कोरोना संक्रमितको उपचारका लागि पहलकदमी र अगुवाइ गरेको, एकल सुत्केरी महिलाहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो ।

गैंडाकोट खेलकुद विकास समितिका संस्थापक महासचिव रहेका गैरेले नेपालका विभिन्न जिल्लाहरूमा खेलकुद सामग्री उपलब्ध गराउने र खेलकुद विकासका लागि आर्थिक सहयोग रहेको धारणा राख्नुभयो । उहाँ गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुनुभएको थियो ।

 

आइतबार, असोज २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.