• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

गैंडाकोटमा बोखिमको गोधूलि गीतको परिचर्चा


गैंडाकोट ।भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’को समीक्षात्मक कार्यक्रम गरिएको छ । उपन्यासमा दश वर्षको लामो माओवादी युद्ध र त्यसको प्रभावको विषय समेटिएको छ । लेखक सिर्जन अविरलले सहजीकरण गरेको अन्तरक्रियामा समीक्षक प्रभा मरहट्ठा, अविरल यात्री र लेखक बोखिम सहभागी थिए । शनिबार द नारायणी रिसोर्ट गैंडाकोटमा कार्यक्रम गरिएको हो ।

प्रभा मरहट्ठाले ‘गोधूलि गीत’ जनयुद्धको दस्तावेज भएको बताउँदै युद्धमा लडेकाहरूले परिवर्तनको सपना देखेको बताइन् । तर परिवर्तनको अपेक्षा अनुरुप वर्तमान समय नआएको कुरा पनि उपन्यासले समेटेको बताइन् । ञकसरी एक किशोरी पढाइ छाड्न बाध्य हुन्छे । साथै, उसलाई कसरी प्रभावित पार्दै लग्छ भन्ने विषय र घटनाक्रम ‘गोधूलि गीत’मा समेटिएको छझ, उनले भनिन् ।

समीक्षक अविरल यात्रीले ताप्लेजुङमा जन्मिएका बोखिमले रोल्पाको कथा लेख्नु भनेको जनयुद्ध आँट्नुजत्तिकै साहसी काम भएको बताए । ‘जनयुद्ध भोगेर या प्रत्यक्ष सामेल भएर लेखिएको भन्दा पनि रोल्पा जाँदा सँगालेका अनुभवको आधारमा बोखिमले यो उपन्यास लेखेका हुन्,’ यात्रीले भने । रेडियो नाटकमा कलम चलाएका उपन्यासकारले यो उपन्यास पनि नाटकीय शैलीमै लेखेको उनले दाबी गरे ।

‘गोधूलि गीत’ किन पढ्ने भन्ने प्रश्नमा उपन्यासकार बोखिमले युद्धलाई तटस्थ तरिकाले हेर्नका लागि उपन्यास पढ्नुपर्ने बताए । उनले युद्धरत पक्षलाई उपन्यासले राम्रो नराम्रो नभएर दुवैलाई समान दूरीमा बसेर नियालेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टिप्पणीकार उदय अधिकारीले सशस्त्र युद्धलाई आधार मानेर नेपाली साहित्यमा धेरै उपन्यास लेखिएको चर्चा गर्दै ‘गोधूलि गीत’ले पनि त्यही युद्धलाई फरक ढंगले प्रस्तुत गरेको बताए । कतिपय उपन्यास लडाकु आफैँले लेखेका भए पनि बोखिमले देश भ्रमणका क्रममा सुनेका र देखेका कुरालाई आधार बनाएर उपन्यासमा उतारेका छन्, अधिकारीले भने ।

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले अध्यक्षता गरेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । पुस्तकलाई कलम प्रकाशनले प्रकाशन गरेको हो ।

आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.