भर्खरै नवगायक सन्तोष खत्रीले १५ हजार बोलको गित सार्वजनिक गरेका छन ।
यश गितमा लय/शब्द र आवाज सन्तोष खत्रीको रहेको छ भने गितलाइ मिक्स मास्टरिङ बिनोद रसाइलीले गरेका छन ।
यस गितमा ब्याचलर / डिग्री पास / नर्सिङ जस्ता अध्ययन हुदा हुँदै पनि १५ हजार तलबमा काम गरेर बस्नुपरेको प्रसङ्ग बुझ्न सकिन्छ।
यस गितमा नेपालमा सामान्य तलब १५ हजार रहेको विषयमा कथात्मक प्रस्तुति दिएका छन।
यसाघि उनले घरको धुरीमा , जाउला भागी आटेर , दुइमुठी सास, परेली झिम्काउन , मुनामदन जस्तै ,जस्ता गितहरु सार्वजनिक गरिसकेका छन ।
यसपटक भने ,
अहिलेको परिवेशलाई हेरेर उनले सिर्जना गरेको यो मनोरञ्जनात्मक गितबाट दर्सकहरुको धेरै माया र साथ पाउने अपेक्षा गरेको बताएका छन।
पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोस ।



