• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

बेलबहादुरको ‘म त लाहुरे हङकङको’ सार्वजनिक (भिडियोसहित)


चितवन – बेलबहादुर पौडेलको नयाँ लोक गीत ‘म त लाहुरे हङकङको’ सार्वजनिक भएको छ ।

उक्त गीत आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । गीत गीता कृयसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा केबी भण्डारीको शब्द, संगीत तथा एरेन्ज रहेको छ । गीतमा सुनिता बुढा क्षेत्री र बेलबहादुर पौडेलको आवाज रहेको छ । सार्वजनिक गीतमा चाडवाडमा गाउँ फर्किएका हङकङको लाहुरे र गाउँले केटीको कथालाई देखाईएको छ ।

भिडियोमा अल्फाज शाह हङकङको लाहुरेको भूमिकामा देखेका छन् भने गाउँले केटीको भूमिका पूजा क्षेत्रीले निभाएकी छन् । भिडियोलाई गायक पौडेलले नै निर्देशन गरेका हुन् । सुमित लामाले खिचेको भिडियोमा बिनोद बमको सम्पादन छ । गीतको भिडियोको भरतपुरको दासढुङ्गा आसपास छाँयाकन गरिएको छ ।

गीतको भिडियोलाई स्तरीय बनाउन कुनै कमी हुन नदिएको गायक पौडेलले बताए । अडियो र भिडियोलाई स्तरीय बनाउन निकै मेहेनत गरिएको उनको भनाइ छ । पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध पौडेलको यो दोस्रो गीत हो ।

पेशाले स्टाफ नर्स पूजाको यो पहिलो म्युजिक भिडियो हो । उनले सानैदेखि अभिनय गर्ने रहर यो गीतले पुरा गरेको बताईन् । पहिलो प्रयास भए पनि राम्रो काम गर्ने प्रयास गरेको भन्दै उनले दर्शकबाट आउने ताली र गाली दुबै आफुलाई स्वीकारे हुने बताईन् । उनले स्वास्थ्य क्षेत्रसँगै कलाकारितालाई पनि निरन्तरता दिने बताईन् ।

निर्माण टिम संग स्वीट नेपाल टिम ले गरेको कुरा हेर्नू होस

गित को भिडियो

सोमबार, असोज १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.