• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

चितवनमा आठ करोड लगानीमा नेपालकै ठूलो र सुविधासम्पन्न ट्रायल सेन्टर


चितवन : चितवनको भरतपुरमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर निर्माण भएको छ । भरतपुर महानगरपालिका ८ तीनतले चोकमा महालक्ष्मी ट्रायल सेन्टर निर्माण भएको हो ।

नवनिर्मित ट्रायल सेन्टर छिट्टै सेवाग्राहीहरुका लागि सञ्चालनमा आउने बताईएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार नै ट्रायल सेन्टर निर्माण गरिएको सञ्चालक डम्बर थापाले बताए । भौतिक संरचना निर्माणमा प्राविधिक दृष्टिकोणले गुणस्तरियतामा ध्यान दिईएको उनको भनाई छ ।

 

दुई बिघा तीन कट्ठा क्षेत्रफलमा फैलिएको ट्रायल सेन्टर नेपालकै ठूलो र सुविधासम्पन्न भएको थापाले जानकारी दिए । बिभिन्न जिल्लाका १५ जना युवा उद्यमीले आठ करोड भन्दा बढीको लगानीमा ट्रायल सेन्टर निर्माण गरेका हुन् ।

ट्रायल सेन्टरमा दैनिक १२ घण्टामा एक हजार जनालाई सवारी प्रशिक्षण दिन सकिने उनले बताए । आवश्यकता अनुसार २४ सै घण्टा पनि प्रशिक्षण दिन समेत सकिने उनले बताए ।

 

यस्तै यातायात व्यव्स्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि लिने लिखित तथा प्रयोगात्मक परीक्षाका लागि दैनिक एक हजार पाँच सय जनालाई सहभागी गराउन सकिने थापाले जानकारी दिए ।

सवारी प्रशिक्षणका लागि ट्रायल सेन्टरमा १५ वटा जीप तथा कार, ५० वटा मोटरसाइकल, २५ वटा स्कुटरलगायतका आवश्यकता अनुसारको साधनहरु सहज उपलब्ध छन् । नवनिर्मित ट्रायल सेन्टरमा मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेभी सवारी साधन, ट्याक्टर दक्ष प्रशिक्षकद्धारा सिकाइने उनले बताए ।

 

अभ्यासका लागि आउने प्रशिक्षार्थीहरुका लागि सात सय सवारी साधन क्षमताको पार्किङ, खाने पानी अपाङ्गमैत्री भवन, शौचालय, चमेना गृहलगायतको सुविधा रहेको पनि उनले जानकारी दिए । उनका अनुसार टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि रहेको छ । यस्तै चौबिसै घण्टा प्राथमिक स्वास्थ्य तथा सुरक्षाका लागि सिसी क्यामेराको व्यवस्था रहेको पनि उनले जानकरी दिए ।

 

  • ट्रायल सेन्टर
  • भरतपुरमा
मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.