• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

छोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय वावु पक्राउ


आफ्नी नाबालिग सौतेनी छोरीलाई बलात्कार र ज्यान मार्ने धम्की दिएको आरोपमा ४० वर्षीय वावु पक्राउ परेका छन्। भारतको गुरुग्राममा अभियुक्तलाई शनिबार महानगरीय अदालतमा पेस गरी पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको प्रेस ट्रस्ट अफ इण्डियाले उल्लेख गरेको छ ।

पीडितकी आमाले दिएको उजुरीकाआधारमा पहिलो श्रीमानको मृत्यु भएको एक वर्षपछि (पाँच वर्षअघि) आरोपितसँग विवाह भएको थियो । त्यसयता उनी आरोपी र आफ्ना चार छोराछोरीसँग भाडाको घरमा बस्दै आएकी थिइन् ।

 

उजुरीकर्ताले आफू घरमा कामदारको रूपमा काम गर्ने गरेको र आरोपित (श्रीमान्) बेरोजगार रहेको बताइन् । बिहीबार राति घर पुगेपछि उनकी ११ वर्षीय छोरीले जबरजस्ती करणी र धम्की दिएको जानकारी गराएकी थिइन् । ‘जब मैले मेरो श्रीमानलाई भेटेँ‚उनले मसँग झगडा गरे र घरबाट भागे। त्यसपछि मैले प्रहरीलाई बुझाएँ‚उजुरीकर्ताले भनिन्।

 

पीडितलाई चेकजाँच गर्ने डाक्टरले जबरजस्ती करणी भएको पुष्टि गरेका थिए । ‘अभियुक्तलाई पक्राउ गरिएको छ र अपराध स्वीकार गरेको छ। उसलाई आज सहरको अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाइएको छ‚’पालम विहार प्रहरी चौकीका एसएचओ जितेन्द्र कुमारले शनिबार भने।

 

आरोपीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन र भारतीय दण्ड संहिताको धारा ५०६ (आपराधिक धम्की)अन्तर्गत मुद्दा लगाइएको छ‚ कुमारले भने।

  • ४० वर्षीय
  • आरोपमा
  • छोरीलाई
  • पक्राउ
  • बलात्कार
  • वावु
मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.