• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

टिका सानु को आमा पहिलो पल्ट मिडिया मा आएर एस्तो भनी


गायीका टिका सानुले इन्द्रेणी कार्यक्रममा बोलेको एउटा पुरानो भिडियोका कारण अहिले उनी वि,वादित भएकी छन् । उनले इन्द्रेणी कार्यक्रममा कलाकार र कार्यक्रम एक अर्कका परिपुरक भएको बताएकी थिइन् । उनले इन्द्रेणी कार्यक्रममा आउनु भन्दा अगाडी इन्द्रेणी कार्यक्रम आफुले नहेरेको बताएकी छन् ।

उनले कलाकारबीना इन्द्रेणी कार्यक्रम पनि सफल नहुने र कार्यक्रम नभई कलाकार पनि नजन्मने भएका कारण दुवै एक अर्काको परिपुरक भएको बताएकी थिइन् । अहिले भिडियोको अंश भा,इरल बनाउँदै इन्द्रेणी कार्यक्रम र त्यसका संचालकसंगको सम्बन्धलाई लिएर भएको टिप्पणी प्रति टिप्पणी गरिएको छ ।

टिकालाई अहिले गा ली को वर्षा आएको छ । उनलाई घ,मण्ड देखाएको भन्दै टिप्पणी गरिएको छ । उनले कार्यक्रमका बारेमा बोलेका केही भिडियोको सानो अंश भा,इरल बनाएर संचालक कृष्ण कँडेलसंग सम्बन्ध वि,ग्रिएको टिप्पणी गरिएको छ ।

इन्द्रणी कार्यक्रममा सहभागी भएपछि थप चर्चित भएकी टिकाका बारेमा अहिले सामाजिक सञ्जालमा उनले बोलेका कुरालाई लिएर नका,रात्मक टिका टिप्पणी भएको हो । उनीसंग कार्यक्रम सञ्चालक कृष्ण कँडेलको सम्बन्ध वि,ग्रिएको आशंका गरिएको छ । सोही विषयलाई लिएर गायीका टिकाले सामाजिक सञ्जाल फेसवुक मार्फत लामो स्टाटस लेखेर स्पष्टिकरण दिएकी छन् ।

आफुले बोकेका कुरालाई काँटछाँट गरेर आफुलाई गलत सावित गर्न खोजिएको भन्दै दु,ख ब्यक्त गरेकी छन् । उनले कृष्ण कँडेलसंग सम्बन्ध विग्रिएको भन्दै आएका टिप्पणी गलत भएको भन्दै त्यसवारे कृष्णलाई नै भेटेर स्पष्ट पार्ने बताएकी छन् । टिका सानु आफ्नो आमा सँग मिडिया मा आएर रमाइलो र दोहरी संगै गाएको छ ।

आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.