• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि अध्ययन संस्थान तर्फको तालिका सार्वजनिक गरेको हो । परीक्षार्थी आफुले परीक्षा दिनुपर्ने कुन कुन कोड र विषय हो सोको पहिचान गरेर मात्र परीक्षा दिनुपर्ने वताएको छ । यसमा अन्यथा हुन गएमा त्रि।वि प।नि।का जवाफदेही नहुने जानकारी गराएको छ ।

4 Yrs B. Sc. 1st Year परीक्षा समयः दिवा १२:०० बजेदेखि ३:०० बजेसम्म .

Date 4 Years Science (B. Sc.)
2078/11/02 Chemistry-101
2078/11/04 Mathematics/Botany-101
2078/11/06 Environment Science/Meteorology-101
2078/11/08 Physics-101
2078/11/10 Geology-101/Computer Science-101
2078/11/12 Scientific Communication-101
2078/11/13 Mathematics-102/Microbiology-101
2078/11/15 Statistics/Zoology-101

4 Yrs B. B. S. 1st Year परीक्षा समयः दिवा १२:०० बजेदेखि ३:०० बजेसम्म .

Date 4 Years Management (B. B. S.)
2078/11/03 MGT-201 Business English
2078/11/05 MGT-203 Business Economics
2078/11/09 MGT-202 Business Statistics
2078/11/11 MGT-213 Principle of Management
2078/11/14 MGT-211 Accounting of Financial Analysis and Planning

4 Yrs B. Ed. 1st Year परीक्षा समयः दिवा १२:०० बजेदेखि ३:०० बजेसम्म .

Date 4 Years Education (B. Ed.)
2078/11/02 Ed. -412 Philosophical and Sociological Foundation of Education
2078/11/04 Eng. Ed.- 411- General English
2078/11/06 Nep. Ed -401 Compulsory Nepali
2078/11/08 Major Subjects – 416
नेपाली शिक्षा (नेपाली कथा र उपन्यास) Eng. Ed. -Foundation of Language and Linguistics_Math Ed .-Foundation of Mathematics_ Sc. Ed. -Chemistry-I_ HP. Ed. Foundation of Health Ed./Pop. Ed.- Foundation of Population_ Geo. Ed. -Physical Geography _ Eco. Ed. -Economics Analysis _ Hist. Ed.- Ancient and Medieval History of Nepal_ Pol. Sc. Ed. -Political Thinkers_ Ed. Pm. -Education Administration_ Socioal studies-416

2078/11/10 Major Subjects-417
नेपाली शिक्षा (नेपाली नाटक एकाङ्की र निबन्ध)Eng. Ed. -Reading writing and Critical Thinking_ Math. Ed. –calculus-I _ Sc. Ed. -Physics-I_ HP. Ed -Foundation of Physical Ed._ Pop. Ed. -Quality of life_ Geo. Ed.-Human Geography_ Eco. Ed. – Quantitative Techniques_ Hist. Ed. -Socio-Cultural and Economics_ Pol. Sc. Ed.-Political Analysis_ Ed. Pm -Development of Education in Nepal Socioal studies-417

2078/11/12 Minor Subjects: नेपाली शिक्षा (नेपाली कथा र उपन्यास) Eng. Ed. Foundation of Language and Linguistics/Math. Ed. Foundation of Mathematics I/ HP. Ed. Foundation of Health Ed../Pop. Ed. Foundation of Population Ed./Geo. Ed. Physical Geography/Eco. Ed. Economics Analysis/Hist. Ed. Ancient and Medieval History of Nepal/Pol. Sc. Ed. Political Thinkers/Ed. Pm Education Administration/Animal Science-418
2078/11/13 Minor Subjects:
P. Ed. -Foundation of physical Edu._Eco. Ed -Quantitative Techniques-419_Plant Science, Teaching Socioal studies-418

4 Yrs B.A. 1st Year परीक्षा समयः दिवा १२:०० बजेदेखि ३:०० बजेसम्म .

Date 4 Years Humanities (B. A.)
2078/11/02 Com.English-401
2078/11/04 Geography/Buddhist studies/Linguistics/History/Culture-421
2078/11/06 Music/Psychology/Journalism and Mass Communication/Dance/Pop studies/Rural Development/Film studies/Economics-421
2078/11/08 English/Nepali/Hindi/Nepal Bhasha/Maithili/Sanskrit-421
2078/11/10 Anthropology/Philosophy/Sociology/Social Work-421
2078/11/12 Music/Psychology/Journalism and Mass Communication/Dance/Pop. Studies/Rural Development/Film studies/Economics-422
2078/11/13 Geography/Buddhist studies/Linguistics/History/Culture-422
2078/11/15 Mathematics/Home Sc./Political Sc.-421
2078/11/16 English/Nepali/Hindi/Nepal Bhasha/Maithili/Sanskrit-422
2078/11/18 Anthropology/Philosophy/Sociology/Social Work-422
2078/11/20 Mathematics/Home Sc./Political Sc.-422

द्रष्टव्यः

उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्बदभकष्तभ मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनु पर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ
प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।
सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ ।
परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशाला वाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ ।
परीक्षा नियन्त्रक

  • तालिका
  • परीक्षा
  • प्रथम
  • बर्ष
  • सार्वजनिक
  • स्नातक
सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.