केही समय अघि आफुलाई ब’ला’त्कारको प्रयास गरे पछि आफ्नो घर अगाडि आएर बोलाउने र भेट्न नगए बे’इ’ज्जत गर्दिने, मा’र्ने सम्मको ध’म्की दिएको भन्दै एक १९ वर्षीय युवती मिडियामा आएकी थिइन् । नाम ठेगाना नखुलाइए को ती युवती आफू फाइनान्समा काम गर्दै आएको बताउँछिन । बाबू बितिसके पछि आमा र भाईको साथमा काठमाडौमा बस्दै आएकी उनी फाइनान्समा कलेक्सनको काम गर्छिन । त्यही काममा पैसा संकलन गर्न जाने क्रममा भेटिएका एक ब्याक्तिले आफुलाई यस्तो गरेको उनको भनाई थियो ।
सोही विषयमा उनले प्र’हरिमा उ’जु’री गर्न जादाँ पहिले महिला सेल मार्फत मुद्दा चलाइए पनि पछि ललितपुर प्र’हरिले मु’द्दा हेर्ने भन्दै पठाएको ती युवतिले बताईन । महिला से’लमा मु’द्दा दा’य’र गरेकै दिन ज’ब’र्जस्ती’को प्र’या’स गर्ने मुकेश पाण्डेलाई प’क्राउ गरेता पनि महिला सेलबाट ललितपुर प्र’हरीले हेर्ने भन्दै पठाए पछि त्यहाँ भने ललितपुर प्र’हरीमा जादाँ ज’बर्जस्ती क’र’णी’को नभै अ’भ’द्र ब्य’बहारको मुद्दा दा’यर’ गर्न आफुलाई दबाब दिएको पि’डि’त युवतिले बताएकी छिन ।
अ’दा’लतमा मात्र ज’ब’र्जस्ति क’र’णी’को मु’द्दा हुने भन्दै त्यहाँका डिएसपी ले आफुलाई अभद्र ब्याबहारको मुद्दामा हस्ताक्षर गर्न दबाब दिएकी ती युवतिको भनाई छ । यदि अ’भद्र ब्य’बहारको मु’द्दामा हस्ताक्षर नगरे आफुहरु मुकेशलाई अहिले नै छोडिदिने भन्दै आफुलाई दबाब दिएको उनले बताईन । आफुहरुले हस्ताक्षर गरे पछि भने सामान्य झ’गडा भनी मु’द्दा दा’यर गरेको उनले बताईन । अहिले प्र’हरिले पनि आफुलाई न्याय दिन नखोजेको ती युवतिको गु’नासो रहेको छ ।
मुकेशले कपडा च्या’तिदिएर आफ्नो अं’ग’मा हा’त लगाएको उनले बताईन । पे’न्टको ब’टम पनि फाल्दिएको उनको भनाई छ । आफू त्यहाँबाट निस्किन खोज्दा आफुलाई पि’टे’को समेत उनले बताईन । कपडा च्या’ति’दिदा आफुलाई चो’ट पनि लागेको र उक्त चो’टको मेडिकल जाचँ पनि भै सकेको साथै मुकेशले च्या’तिदिएको कपडा पनि आफुले प्र’हरीलाई देखाउँदासम्म पनि डिएसपिले सबै कुरा सुनिसकेर अन्त्यमा तिमिलाई सुम्सुम्याको मात्र हैन र नानी भन्दै मजाक बनाएको उनले बताईन ।
ललितपुरका एसएसपीले पहिले सवै कुरा सोधेर जाहेरी लेखेर ल्याउनु भने पछि आफुहरु जाहेरी लेखेर ल्याउदाँ डिएसपिले आफुहरुको सरसगँ मिटिङ छ भन्दै बाहिर राखेको उनले बताईन । केहिबेरमा जादा एसएसपिले नै यो सबै जाहेरी झु’टो छ भन्दै फिर्ता गरेको उनले बताईन । मुकेशले प्रहरीकै सामुन्ने आफुलाई पख भन्दै ध’म्का’उदै हिडेको उनले भनाई छ । अहिले सामान्य झ’ग’डा भन्दै उस्लाई थुनेकोले अब निस्किएर आफुलाई मा’र्ने ध’म्की पनि उस्ले दिएको ती युवतिले बताईन । (भिडियो हेर्नुस)