३० कात्तिक, काठमाडौं ।
गत जेठमा दुवै मिर्गौ’ला फे’ल भएर अस्व’स्थ भएकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ हाँस्य सिरियल‘मेरी बास्सै’मा फर्किएकी छिन्। केही समयसम्म अस्पतालमै रहेकी उनी स्वास्थ्यलाभपछि छ महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्।
नेपाल बन्द सफल भयो,मुल्य वृद्धि फिर्ता नभए फेरि नेपाल बन्द गर्ने विप्लपको चे!ता!वनी Sweet Nepal
धेरैपछि ‘मेरी बास्सै’ को सेटमा फर्किँदा निकै खुसी लागेको उनले बताइन्। आजदेखि ‘मेरी बास्सै’ को एपिसोडमा आफूलाई दर्शकले देख्न पाउने पल्पसाले सुनाइन्। ‘पहिले देखि नै गरिरहेको काममा फर्किँदा निकै खुसी लागेको छ। सबैले न्यानो स्वागत र मायाले अझै हौ’सला मिलेको छ। अब प्रत्या’रोपण नहुन्जेलसम्म ‘मेरी बास्सै’ मा मलाई दर्शकले देख्न पाउनुहुनेछ’ उनले भनिन्।
पाँच वर्षअघि पल्पसालाई पहिलोपटक मिर्गौ’लाको सम’स्या देखिएको थियो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। श्वास फेर्न गा’ह्रो भएपछि उनलाई गत जेठमा टिचिङ अस्पताल लगिएको थियो। त्यसपछि उनको दुबै मि’र्गौला फेर्नु पर्ने चिकि’त्सकहरुले बताएका थिए।
आगामी माघमा मिर्गौ’ला प्रत्या’रोपण हुने पल्पसाको भनाई छ।