• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

परिबार पाल्न मलेसिया गएका प्रमोद उतै सधैका लागी अस्ताए !! हार्दिक श्रद्धाञ्जली

परिबार पाल्न मलेसिया गएका प्रमोद उतै सधैका लागीअस्ताए !! हार्दिक श्रद्धाञ्जली

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/ मलेसियामा एक नेपालीको शुक्रवार दिउसो मृ’त्यु भएको छ । दाङ जिल्ला राप्ती नगरपालिका घर भई मलेसियाको वातुपहातमा रहेको सगंलिन गार्मेट कम्पनीमा कार्यरत ३२ बर्षिय प्रमोद शर्माको मृ’त्यु भएको हो ।

मृगौलामा समस्या देखिएपछि शर्मा केहि दिन अगाडि मात्रै अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । उपचारकै क्रममा शर्माको मृ’त्यु भएको हो । शर्मा रोजगारीको लागि आठ वर्ष अगाडि मलेसिया आएका थिए । मृत’क शर्माको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । ला’स लाई आवश्यक प्रकृया पुरयाएर नेपाल पठाउने तयारीै भैरहेको छ ।

रास्ट्र डेली बाट

मलेसिया सरकारले सञ्चालनमा ल्याएको यहाँ अवैधानिक हैसियतमा कार्यरत रहेको विदेशी कामदारहरुलाई स्वदेश फर्काउने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्म ९६ हजार ८ सय ९ जना विदेशीहरु स्वदेश फर्किसकेका छ्न।

मलेसियामा वैधानिक कागजात नभएका (अवैधानिक) हैसियतमा कार्यरत रहनु भएका नेपालीसंगै इन्डोनेशिया , ईन्डिया , पाकिस्तान , म्यानमार , भियतनाम लगायतको देशको विदेशी अवैधानिक कामदारहरुलाई ऊनीहरुको आफ्नै देश फर्काउनलाई सञ्चालनमा ल्याइएको कार्यक्रम ( रिक्यालिब्रेशन पुलाङ्ग ) कार्यक्रमको सदुपयोग गरि अहिलेसम्म ९६ हजार भन्दा धेरै अवैधानिक विदेशी कामदारहरु स्वदेश फर्किसकेको मलेसियन आप्रवासन नियन्त्रण बिभाग (जेआईएम) का उप – महानिर्देशक दातोक मखजान मुह्ममदिनले बताउनुभएको स्थानीय सञ्चार माध्यमले समाचारमा प्रकाशित गरेको छ।

स्वदेश फर्किने अवैधानिक विदेशी कामदारहरुले आफ्नो साथमा पासपोर्ट अथवा सम्बन्धित देशको दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) , हवाई टिकट , ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्ट लगायतको कागजात लिएर मलेसियाको सेपाङमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा गैई जरिवाना बापतको आरएम ५०० रिंगेट तिरेर सिधै स्वदेश फर्किन पाउने ब्यवस्था गरिएको छ उहाँले बताउनुभयो।

त्यस्तै उहाँले थप बोल्दै भन्नूभयो कि ” स्वदेश , घरफिर्ती कार्यक्रमसंगै सरकारले अवैधानिक कामदारलाई वैधानिक बनाई पुनः काममा भर्ती गर्ने (लेबर रिक्यालिब्रेशन रिहाईरिङ्) पुनः भिसा लगाउन मिल्ने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्ममा १ लाख ७४ हजार भन्दा बढी अवैधानिक विदेशी कामदारहरुले रोजगारदाता कम्पनीसंगको सहायतामा वैधानिक हुनलाई आवेदन दिइसकेको बताउनुभयो।

अहिले मलेसियामा नयाँ विदेशी कामदार भर्ना कार्यक्रम बन्द रहेकोले मलेसियामा जुन-जुन क्षेत्रमा रोजगारदाता , कम्पनीहरुलाई कामदारको कमि भैइरहेको छ , उहाँहरुले यहीँ कार्यक्रमको सदुपयोग गरि , रिक्यालिब्रेशन रिहाईरिङ् गरि अवैधानिक कामदारहरुलाई वैधानिक बनाई काममा लगाउन सक्नु हुनेछ र तत्काललाई कामदार अभावको पुर्ति गर्न सक्नुहुनेछ उप-महानिर्देशक मखजान मुह्ममदिनले बताउनुभयो।

डिसेम्बरसम्म सञ्चालनमा ल्याएको रिहाईरिङ् कार्यक्रम अन्तर्गत निर्माण क्षेत्र , वृक्षरोपण , कृषि , उत्पादन र सेवा क्षेत्र गरि पाँच वटा क्षेत्रमा अवैधानिक कामदार भर्ना गर्न सकिने ब्यवस्था गरिएको बताउनुभयो।

रिहाईरिङ् कार्यक्रममा स्वच्छ वैधानिक कागजात नभएका बाहेक जटिल मुद्दा खेपिरहेका , केहि अनैतिक क्रियाकलापमा सङ्लग्न भैइ प्रहरीद्वारा पक्राउ परेका अवैधानिक विदेशी कामदारहरुले भने यस् कार्यक्रममा सहभागी हुन नसकिने बताउनुभएको छ।

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.