आफ्नै घरको बारदलिबाट लडेर गम्भिर घाइते भएका बसन्त राईका २१ महिनाका छोरा अनमोल राईको उपचारको क्रममा निधन भएको छ । बुधबार बिहान फिदिम नगरपालिका १ स्थित आफ्नै घरको बारदलिबाट लडेर अनमोल गम्भिर घाइते भएका थिए ।पाँचथर अस्पतालमा अनमोलको उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बी एण्ड सी अस्ताल लागिएको थियो । टाउकोमा चोट लागेर गम्भिर भएका अनमोलको उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।