EXCLUSIVE ठेलावाली को सासू मिडियामा,नातिनातिना को बि*चल्ली पारेर गायकि हो , सीता पुगिन घर मै
लकडाउन मा खाना खान पाइन भनेर रुदै मिडियामा आएकि ठेला वाली को बास्तबिकता बाहिर आएको छ । केही दिन अगि स्वीट नेपाल प्र लि दुरा संचालित स्वीट नेपाल डट कम को आफिसियल युटुब च्यानल बाट सर्बजनिक भएको भिडियो मा आफू ठेला ब्यापारी भएको र लकडाउन का कारण खाना नपाएर भोकभोकै रहेको बताउदै रुदै मिडियामा बोलेकि थिइन । घर परिवार को बारेमा सोधपुछ गर्दा श्रीमान्ले सौता ल्यायपछी आफुलाइ हेला गरे पछी आफू आलग बसेको बताएकि थिन तर बास्तबिकता भने फरक छ । आज ठेलावालि को घर मा गयर सासू सङ कुरा गर्दा सासुले यस्तो भनेकी छिन । के भनिन त सासुले जन को लागि भिडियो हेर्नू होला
EXCLUSIVE ठेलावाली को सासू मिडियामा,नातिनातिना को बि*चल्ली पारेर गायकि हो , सीता पुगिन घर मै