• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

घाटमा आमालाई दागबत्ती दिँदै गर्दा आयो दाईको मृत्युको खबर, परिवारमा आमाको शव नजल्दै अर्को चिता तयार पार्नुपर्ने घाटमै ललित बेहोस

कोरोना कहरकाबीच कति परिवारमा निकै हृदयविदारक घटना भएका छन् । परिवारका सदस्यहरु एक पछि अर्को गुमाउनु पर्दाको पी डा वयान गरीसाध्य छैन । बाँके नेपालगन्जमा केही दिनको फरकमा एकै घरमा तीन जनाको मृत्युको खबर सेलाउन नपाउँदै दागंमा फेरी त्यस्तै घटना दोहोरियो । कोरोना पुष्टि भएको ५ मिनेटमै जेठो दाईको मृत्यु भयो । लगातार अर्का भाई र छोराको मृत्यु ।

विराटनगरमा पनि त्यस्तै घटना भएको छ । विहिवार दिउसो २ वजे कोरोनावाट मृत्यु भएकी आमाको अन्तिम संस्कार पुरा गर्न नपाउँदै घाटमा दाईको मृत्युको खबर अस्पतालवाट आउँदा ललितले मन थाम्न सकेनन् ।

कोरोना बाट ६७ वर्षीया आमा निलमदेवीको मृत्यु भएपछि कान्छा छोरा ललितले आमालाई मुखाग्नी दिँदै थिए अस्पतालवाट दाजु विनितको मृत्युको खबर आयो । उनी घाटमै वेहोस जस्तै भए । उनीहरू चिता तयार पारिरहेका थिए। शव व्यवस्थापनको टोलीले चितामाथि शव राखेपछि दागबत्ती दिने बेला हुँदैथियो। यस्तो घटनाले बेगवानी परिवारमा आमाको शव नजल्दै अर्को चिता तयार पार्नुपर्ने अवस्था आएको थियो।

आमाछोरा एकैपटक कोरोना भएर विराटनगर अस्पतालमा भर्ना भएका थिए। आमाको बुधवार सांझ निधन भएको थियो भने छोराको विहिवार निधन भयो । वुवा र कान्छि बुहारी कोरोना जितेर घर फर्किएका थिए । श्रीमतीको मृत्युको खबरले उनलाई पनि स्वास्थ्यमा समस्या भएपछि फेरी अस्पताल भर्ना गरिएको छ । उनलाई जेठो छोराको मृत्युको खबर समेत सुनाएको छैन ।

बेगवानी परिवारका चार भाइ छोरामध्ये विनित र कान्छो छोरा ललित विराटनगर बस्थे। साइँलो कलकत्ता र माइलो काठमाडौं बस्थे। विनित सुनचाँदी व्यवसाय गर्थे। फाइल तस्बिर

सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.