सरकारले सोमबारबाट सबै परीक्षाहरु स्थ’गित गर्ने निर्णय गरेको छ।
कोभिड-१९ सं’कट व्य’वस्थापन सञ्चालन केन्द्र(सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थ’गित गर्ने निर्णय गरेको हो।
भर्चुअल र वैकल्पिक माध्यमबाट हुने पठनपाठन भने जारी राख्ने निर्णय भएको पनि सीसीएमसी सचिवालयका संयोजक डा.खगराज बरालले जानकारी दिएका छन्।