सामाजिक संजाल मा भाइरल लक्ष्मी खड्काको आवाजमा रहेको “ढुङ्गो तालमा खस्यो”गीत सार्बजनिक भएको छ। Limelight Nepal युटुब च्यानल मार्फत रिलिज भएको “ढुङ्गो तालमा खस्यो”गीतमा शक्ति कुमार गोधार को समेत आवाज रहेको छ।
“ढुङ्गो तालमा खस्यो” गीतको शब्द राजकुमार बस्नेत को रहेको छ भने संगीत चन्द्ररामन तामांग को रहेको छ। यस म्युजिक भिडियोमा कलाकारहरु रिया खड्का ,रति खड्का ,सुजन बाबु गुरुङ ,रंजित मगर ,अस्मिता कार्की ,बिकाश घिमिरे ,दिया गिरि ,निर्प साउद ,टेक्निकल एडभाईसर ,राजेन्द्र अर्याल आदिको अभिनय देख्न सकिन्छ।