• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

मुस्ताङमा हिमपातले किसानलाई राहत

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २. आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ५. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ६. चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ७. निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • ८. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ९. मुस्ताङमा हिमपातले किसानलाई राहत

  • १०. कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन


८ चैत, काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन: सुरु गर्ने भएका छन् ।

भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुन: सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् ।

पीटीआईले उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको दाबी गरेको छ ।

स्थानीयले पुलाङ–गुन्जी भन्ने लिपुलेक भञ्ज्याङ, कालापानी क्षेत्रमा अवस्थित तीनवटा गाउँहरूमध्ये एक हो । अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।

भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार पुन: सुरु हुन लागेको हो ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुन: सुरु गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिएका छन् ।

आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो
चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
मुस्ताङमा हिमपातले किसानलाई राहत
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

लोकप्रिय

  • १.
    गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ५.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ६.
    चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

भर्खरै

  • १.
    साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

  • २.
    चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ३.
    लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

  • ४.
    सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

  • ५.
    मुस्ताङमा हिमपातले किसानलाई राहत

  • ६.
    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • ७.
    पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

  • ८.
    मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.