• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

गैँडाकोट, २६ पुस । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सुरु भएको चौथो संस्करणको गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतसहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शनिबार महोत्सवको सांस्कृतिक कार्यक्रमको आकर्षणको रुपमा लोकप्रिय गायक प्रकाश सपूतसहित गायिका सीता राजना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ ।

महोत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भन्दै लम्सालले महोत्सवकै अवसरमा राष्ट्रिय भजन प्रतियोगितासमेत आयोजना गरिएको जानकारी दिए । लम्सालकाअनुसार महोत्सवमा हरेक दिन हुने सांस्कृतिक कार्यक्रममा समीक्षा अधिकारी, हिमाल सागर, शिव परियार, रमेशराज भट्टराई, मेलिना राई, रचना, रिमाललगायतका कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमै विशेष भजन प्रतियोगितासहित जातीय नृत्य, विद्यालयस्तरीय नृत्यलगायतका प्रस्तुती रहने लम्सालको भनाइ छ ।

माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणले रु १०० तथा विद्यार्थीका लागि रु ७० को टिकटको व्यवस्था गरिएको छ । त्यस्तै अपाङ्ग तथा ज्येष्ठ नागरिक र शैक्षिक संस्थाबाट संस्थागतरुपमा विद्यार्थीहरुको सहभागिता भएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्न दिइने आयोजकले जनाएको छ ।

शनिबार, पुष २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.