• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

चितवन, असार ६-  मेषः आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ, अतः सचेत रहनु उचित होला । युवाहरूलाई करियर बनाउन नयाँ अवसर मिल्नेछ । बेलुकी पखको शुभ समाचारले मन गदगद हुनेछ ।

वृषः तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । आफ्ना कमजोरी पक्षलाई सुधार्दै जीवन शैलीमा परिवर्तन ल्याउने समय रहेको छ । व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ ।

मिथुनः शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ ।

कर्कटः सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भईनेछ । कार्यक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ । समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन् । कमजोरी पक्षलाई सुधार्दै जीवन शैलीमा परिवर्तन ल्याउने समय रहेको छ ।

सिंहः स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । न्यायिक मामलाहरुमा पक्ष कमजोर रहला, विशेष सावधान रहनु राम्रो पक्ष हुनेछ ।

कन्याः आज आसमारेको कार्य बन्नाले मनमा स्फूर्ति जाग्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । शुभ कर्ममा सहभागि भइएला । आदर्श व्यक्तिसंग सहकार्य हुनेछ । बेलुकी पख झैझगडा कोलाहलमा परिएला, सचेत रहनु होला ।

तुलाः गरिएका कार्यबाट उचित फल मिल्नेछ । केहि समस्या देखिए पनि आय आर्जनमा रमाउने समय रहेको छ । व्यवसायिक यात्रा हुन सक्नेछ । दाम्पत्य जीवन तथा प्रेम प्रसङ्गमा रमाउने दिन रहेको छ । मिष्ठान भोजनको अवसरले मन त्यसै फुरुङ्ग हुनेछ ।

बृश्चिकः काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । विपक्षीले अलिक सताउने भएकाले सचेत भएर काम गर्नुपर्ने समय छ । नोकरी तथा पेशा व्यवसायमा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनु राम्रो पक्ष हुनेछ ।

धनुः आज तपाईंका लागि दिन सामान्य छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने योग छ । सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । कानुन विपरीत कार्य नगर्नुहोला । स्वास्थ्यलाई लिएर आहारविहारमा सजकता अपनाउनु होला ।

मकरः मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । लगनशीलताले कार्यक्षेत्रमा सफलता दिलाउनेछ । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा हुनसक्नेछ । आज एकमाथि अर्को काम थपिएर अलिक झन्झट निम्ताउन सक्नेछ ।

कुम्भः राम्रोसँग कुरा बुझेर मात्र प्रतिक्रिया दिनु राम्रो हुनेछ । अरुको भनाइ भन्दापनि राम्रो सोचेर काम गर्नुहोला । बाहिर कतै भेटघाटमा जानुअघि फोन वार्ता गरेर जाँदा समयको बचत हुनेछ । सांझपख भने कहीँ कतैबाट नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।

मीनः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । बेलुकी पख अप्रिय समचार सुन्न पर्ने होकि जस्तो देखिन्छ ।

शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.