• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ५. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • १०. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

भरतपुर,जेठ २८ नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेसमैत्री नीति र बजेट निर्माणका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । महासंघको आज (बुधबार) सम्पन्न कार्यसमिति बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा बजेट निर्माण गर्दा स्थानीय सञ्चार माध्यामहरुलाई प्राथमिकतामा राख्न आग्रह पनि गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष बसन्त पराजुलीले पालिकाले बिज्ञापन प्रकाशित प्रसारित गर्दा स्थानीय सञ्चार माध्यामलाई प्राथमिकतामा राख्न आग्रह गरिएको बताउनुभयो । सञ्चार क्षेत्रमा देखिएको संकट र पत्रकार पलायनको अवस्था न्यूनिकरणका लागि प्रेस मैत्री बजेट निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

साथै महासंघको बैठकले पत्रकारको स्वास्थ्य तथा वृत्तिविकासका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । अक्षय कोषमा सहयोग गर्न चाहानेहरुका लागि महासंघले आह्वान गरेको पराजुलीले बताउनुभयो । बैठकमा सल्लाहकार राधेश्याम खतिवडा, नारायण प्रसाद अधिकारी, प्रकाशमणि ज्ञवालीले कोषले पत्रकारको स्थायित्वका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले पत्रकारको सुरक्षाका लागि महासंघ अग्रपंतिमा उभिएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ५.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ३.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ४.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ५.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ८.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.