• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

नारी दिवसमा बेटर चितवनले भरतपुरमा नारी उत्सव गर्दै,तयारी तिब्र

२२ फाल्गुन,भरतपूर। बेटर चितवनले अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी उत्सवका साथ मनाउने भएको छ।विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नारी दिवसको अवसरमा हुन लागेको ‘ वाओ ओमेन फेष्ट २०२५ ‘ को तयारी तिव्र छ।

बेटर चितवनको आयोजना तथा सामरी उत्थान सेवाको सह आयोजनामा हुन लागेको १० औँ संस्करणको नारी उत्सव कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

नारी उत्सवमा नाटक मञ्चन, प्यानल छलफल, वाऊ ओमेन अवार्ड सम्मान, नारी उद्यम प्रदर्शनी लगायत विभिन्न कार्यक्रमहरू हुन लागेको उत्सव संयोजक सनीसा आचार्यले बताइन्।उनले बेटर चितवनले हरेक वर्ष मनाउँदै आएको यस नारी उत्सव सबै उमेरसमूहका महिलाहरुको आवाजलाई मुखरित गर्ने र नारी हुनुमा सामूहिक गौरव महसुस गर्ने खुल्ला मञ्च भएको जानकारी दिइन्।

“पहिलेको अवस्था जुन नेपाली महिलाहरुले भोग्नुपरेको थियो ।अब त्यो अवस्थामा महिलाहरु सीमित हुनुहुँदैन।नारी सन्तान जन्माउने माध्यम मात्रै होइन ,समान अवसर,शिक्षा र हौसला दिए नारी स्वावलम्बी र आत्मसम्मानका साथ जीवन जिउन सक्षम छ्न् ।आचार्यले भनिन्।

“अब राज्यको ध्यान संविधानमा व्यवस्था भएअनुसार नारीको अधिकार सुनिश्चित गर्न तर्फ लाग्नुपर्ने हुन्छ।नारीमा यसैगरी ऊर्जा, सशक्तिकरण र जागरण ल्याउनका लागि हरेक वर्ष नारी उत्सव मनाउँदै आएका छौं।”संयोजक आचार्यले जानकारी दिइन्।

आचार्यका अनुसार एक उदाहरणीय सशक्त महिलालाई यस वर्षको वाओ ओमेन अवार्ड प्रदान गरिँदैछ।गत वर्षको वाओ ओमेन अवार्ड माडी नगरपालिका प्रमुख ताराकाजी महत्तोलाई प्रदान गरिएको थियो।

बेटर चितवनको बार्षिक कार्यक्रम अन्तरगत प्रत्यक वर्षको मार्च ८ को अन्तराष्ट्रिय नारी दिवसमा चितवनमा नारी उत्सव हुँदै आएको छ।

उत्सवमा आयोजित प्यानल छलफलमा प्रमुख वक्ताका रूपमा रिता शाह, डा सुवास बस्नेत र विमला देवी गायक सहभागी हुनेछन्, छलफलको सहजीकरण भने चितवनको महिला पत्रकार सिन्धु ढकालले गर्नेछिन्।प्यानल छलफलको विषय ‘सशक्त महिला, समुन्नत समाजस् नयाँ सोच, नयाँ सम्भावना’ मा नेपाली महिलाहरुको विभिन्न पक्ष केन्द्रित बहस हुनेछ।

कार्यक्रममा विशेषगरी चितवन र नवलपुर आसपासका युवा , बालबालिका, उद्यमी महिला , विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

आउँदो शनिबार हुने कार्यक्रम बिहान ११ बजे देखि साँझ ५ बजेसम्म भरतपुरको बोस्टन कलेजको सभाहलमा आयोजना हुनेछ।

बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.