• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ६. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • १०. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

गैंडाकोटमा भोलि जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

गैंडाकोट,  – गैंडाकोट खेलकुद विकास समितिको आयोजनामा भोलि फाल्गुण ७ गते बिहान ८:०० बजेबाट जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता आपसी सद्भाव, सहकार्य, र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

प्रतियोगिता गैंडाकोट क्षेत्रीय रंगशाला,गैंडाकोट-३,४र८ नवलपरासी (ब.सु.पूर्व) सञ्चालन हुनेछ। प्रतियोगितामा कर्मचारी टोलीका कप्तान प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल रहनेछन् भने जनप्रतिनिधि टोलीका कप्तान गैंडाकोट-९ का वडाध्यक्ष धामनाथ सपकोटा रहनेछन्। दुबै टोली खेलको तयारीमा जुटिसकेका छन्, जसले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

गैंडाकोट खेलकुद विकास समिति का अनुसार, खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरण, राष्ट्रिय गरिमा, र सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। यस खेलले खेलाडीहरूबीच आत्मीयता बढाउने मात्र होइन, स्थानीय समुदायमा खेलकुदप्रति रुचि जगाउने विश्वास गरिएको छ।

समितिले खेलप्रेमी तथा स्थानीय बासिन्दालाई खेल अवलोकन गर्न आग्रह गरेको छ, जसले प्रतिस्पर्धीहरूलाई थप ऊर्जा प्रदान गर्नेछ।

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
बाबुरामले छाडे प्रलोपा
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा
कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ६.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ७.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ८.
    बाबुरामले छाडे प्रलोपा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.