• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

नवलपुरको गैँडाकोटमा वीपी स्मृति कप फुटबल हुँदै


नवलपुर, ६ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली काँग्रेस गैँडाकोट नगर कार्यसमितिको आयोजनामा फागुन ८ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेताले रु एक लाख पुरस्कार पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा उपविजेता हुने समूहले रु ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार दिइने नगर सभापति बद्रि सापकोटाले बताउनुभयो । त्यस्तै विधागतरुपमा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोल रक्षक र उत्कृष्ट डेफेन्सलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने भन्दै सापकोटाले हरेक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु एक हजार पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रतियोगितामा नवलपुरमा रहेका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयीत्रिवेणी, हुप्सेकोट, बौदिकाली र बुलिङटार गाउँपालिकाबाट आठ वटा टिम सहभागी हुने सापकोटाले बताउनुभयो ।
ग्रामीण स्तरका फुटबल समूहलाई राष्ट्रिय टिमको रुपमा विकास गर्ने, स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धि गराउने, युवाहरुलाई खेलकुदसँग जोड्दै रोजगारीको सिर्जना गर्नु प्रतियोगिताको उद्देश्य भएको सापकोटाको भनाइ छ । पछिल्लो समय युवाहरु दुव्र्यसनीमा फसिरहेको सन्दर्भमा खेलकुदका माध्यमबाट युवालाई दुव्र्यसनबाट मुक्त पार्न सकिन्छ भन्ने दृष्टिकोणले समेत प्रतियोगिता आयोजना गरिएको नगर सभापति सापकोटाको भनाइ छ । यस प्रतियोगिताले खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन विकासका साथै समृद्ध गैँडाकोट निर्माणका लागि समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।
गैँडाकोटको वडा नम्बर ३, ४ र ८ मा पर्ने गैँडाकोट क्षेत्रीय रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन यसै क्षेत्रका सङ्घीय सांसद एवम् नेपाली काँग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले गर्ने प्रतियोगिता संयोजक रमेश तिवारीले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक दिन एउटा खेल हुने भन्दै तिवारीले प्रतियोगिताको समापन फागुन १४ गते गरिने बताउनुभयो । यसवर्षदेखि सुरु गरिएको प्रतियोगिता आगामी वर्षदेखि नियमित रुपमा सञ्चालन गरिने भन्दै तिवारीले लगातार तीन वर्षसम्म प्रतियोगिता जित्ने पालिकाले रनिङ शिल्ड प्राप्त गर्ने बताउनुभयो ।

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.