Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

जापानमा १५० वटा रेष्टुरेण्ट चलाएका ‘लाला’ले भरतपुरमा खोले पार्टी प्यालेस

फागुन १, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गै्रहे सहितको समुहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् ।

१४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल , गार्डेन, रेष्टुरेण्ट एण्ड बार,यथेष्ट पार्किङ्ग सुविधा, विवाह मण्डप मन्दिर सहितका संरचना छन । विहे, पार्टी, संघसंस्था, जन्मदिनका कार्यक्रमलाई लक्षित गरी पार्टी प्यालेस तथा रेष्टुरेट सञ्चालनमा ल्याईएको सञ्चालक सापकोटाले जानकारी दिए ।

विदेशबाट डेददशकभन्दा बढी समय सीप सिकेर आएका दक्ष कुक, वेटर्स , कर्मचारीहरु रहेको पार्टी प्यालेसमा बिहे, पार्टीका लागि आवश्यक सम्पूर्ण सुविधा रहेको सापकोटाले बताए । ’हामीकहांँ दक्ष सीप भएका कुक कर्मचारी तथा व्यवस्थापक छन , सापकोटाले भने, कुनैपनि कार्यक्रम तथा बिहे,पार्टी गर्दा सम्पूर्ण सेवा दिन हामी तयार छौं ।’

प्यालेसमा आकर्षक गोलघर छन जसले कुनैपनि व्यक्तिको मन लोभ्याउने गर्छ । जापानको स्काई विल्डिङ्गको अवधारणमा गोल घर निर्माण गरिएको उनले बताए । बिदेशको सीप र कमाइलार्ई नेपालमै लगानी गर्ने उद्धेश्यले होटल तथा रेष्टुरेण्ट क्षेत्रमा लगानी गरिएको उनको भनाई छ । जापानमा १५० वटा रेष्टुरेण्टका मालिक ‘लाला‘ भनेर चिनिने सापकोटाको गैंडाकोटमा करोडौंको ताजमहल एभरेष्ट होटल तथा रेष्टुरेण्ट पनि सञ्चालनमा छ । ‘स्वदेशमै लगानी र रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित मैले यहांँ लगानी गरेका हौं, सापकोटाले भने, हाल पुरानो व्यवस्थापनलाई परिवर्तन गरी नयांँ संरचना र सुविधा सहित सञ्चालनमा ल्याईएको हो ।’ चौतारी पार्टी प्यालेसले बिहे , कार्यक्रम तथा घुम्नको ग्राहकलाई लागि विभिन्न प्रकारका जीप कार भ्यान , माईक्रो बस लगायतको सुविधा सम्म थपिएको उनले बताए ।

यहाँ सञ्चालित रेष्टुरेण्टमा तन्दुरी ढावा, नेपाली, चाईनिज, इन्डियन कन्टिनेन्टल सहित सबै प्रकारका खाना तथा परिकार पाईने अर्का सञ्चालक नमराज गैह्रले जानकारी दिए । भरतपुर तथा नारायणगढका ग्राहक तथा सेवाग्राहीलाई लक्षित गर्दै नयांँ व्यवस्थापन सहित पार्टी प्यालेस सञ्चालनमा ल्याईएको ग्रैहेले बताए । ‘यहांँ वरिपरि, यत्तिको स्पेस र सुविधाको पार्टी प्यालेस अरु छैन , सञ्चालक गैह्रेले भने, यहांँ आएपछि ग्राहकको आवश्यकता अनुसारको सेवा हुनेछ ।’

प्यालेसमा बिहेको सिजनलाई लक्षित गर्दै सबै प्रकारको सेवा दिईएको उनले बताए । ‘यहांँ बिहे गर्न आउंँदा सामान्य कपडा र गहना बाहेक हामीकहांँ अरु झन्झटनै हुंँदैन ।’ गैह्रेले भने । पार्टी प्यालेस तथा रेष्टुरेण्टमा गरी हाल २२ जनालाई रोजगारी दिईएको अर्का सञ्चालक मोतीलाल सापकोटाले बताए । यो प्यालेसले आगामी दिनमा आवास सहितको सुविधा पनि थप्ने योजना रहेको उनको भनाई छ । पार्टी प्यालेसमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुंँदै आएको समेत उनले बताए ।

बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.