• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकर्मा साकोसको अध्यक्षमा पुन : विपिन रामुदामु

चितवन, माघ १, चितवन । विश्वकर्मा सुनचांँदी बचत तथा ऋण सहकारी( साकोस) को अध्यक्षमा पुन ः विपिन रामुदामु चयन हुनु भएको छ । सोमबार सम्पन्न संस्थाको १२ औं साधारण तथा चौथो अधिवेशनले रामुदामुलाई सर्वसम्मत निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा राम बहादुर पोख्रेल सचिवमा रवीन्द्र पन्थी , कोषाध्यक्षमा शिवलाल सुनार, सहसचिवमा तारादेवी रसाईली निर्वाचित हुनुभएको छ । यस्तै संस्थाको सदस्यहरुमा जीत बहादुर बिक, पदम बहादुर सुनार, सचिना बराली, शारदा बराली , मान वहादुर विश्वकर्मा र पशुपती सेन्चुरी निर्वाचित हुनु भएको हो । यस्तै संस्थाको लेखासमितिमा ननेन्द्र बराली, शुुभद्रा श्रेष्ठ र रामचन्द्र सुनार चयन हुनुभएको संस्थाका सचिव रवीन्द्र पन्थीले जानकारी दिनुभयो ।

साधारण सभाको उद्धघाटन प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला , भरतपुर महानगरपालिका सहकारी प्रशिक्षण तथा रोजगार प्रर्वद्धन शाखाका अधिकृत रोजी केसी, नेफस्कुन, नारायणगढका फिल्ड इन्चार्ज यमकला पौडेल लगायत संस्थापक अध्यक्ष प्रेम कुमार गोतामे सुनचांँदी साकोसका चितवनका अध्यक्ष रुवीन रामुदामु, सुनचांँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्मा साथै संस्थाका सल्लाहाकार, सुनचांँदी व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीमा पछिल्लो समय विकृति र अविश्वास बढेको भन्दै सहकारीलाई व्यवस्थित र मर्यादित बनाउनुु पर्नेमा जोड दिनुभयो । उहांँले सहकारीको स– साना पूंँजीहरुलाई उत्पादनशील कार्यमा लगाउनुपर्ने बताउनु भयो ।

सहभागी अन्य अतिथि बक्ताहरुले सहकारीलाई साना व्यवसाय र उद्यमशीलतामा लगाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विपिन रामुदामुले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै रामुदामुले देशमा भईरहेको आर्थिक सुस्तताले सहकारीलाई पनि गहिरो असर पुगेको बताउनु भयो । देशको प्रतिकुलताको कारण पनि विश्वकर्मा साकोसले लगानी गर्दै शेयर सदस्यहरुलाई लाभांश दिन समेत सक्षम रहेको बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष रवीन्द्र बरालीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । सचिव रवीन्द्र पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रम रामुदामुको सभापतित्वमा सम्पन्न भएको हो । संस्थामा झण्डै एघारसय शेयर सदस्य छन । समितिको कार्याकाल चारबर्षको रहेको छ ।

मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.