• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

विदेशमा अलपत्र भएकाहरुको उद्धारका लागि कार्यविधि ल्याउन माग


चितवन, ३ पुस । मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध क्रियाशील रहेको संस्था माइती नेपालले विदेशमा अलपत्र भएकाहरुको उद्धारका लागि चाँडो कार्यविधि ल्याउन माग गरेको छ ।
माइती नेपालले चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै कार्यविधि बनाएर विदेशमा बेचिएका तथा अलपत्र परेका व्यक्तिलाई अभिलम्ब स्वदेश फर्काउन माग गरेको हो । माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरिले मावन बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ मा व्यवस्था भएअनुसार विदेशमा अलपत्र भएकाहरुको उद्धार गर्न तथा उनीहरुको सहमतिमा स्वदेश फिर्ता गर्ने कार्यविधि तत्काल लागू गर्नुपर्ने बताउनुभयो । विदेशमा अलपत्र परेकालाई स्वदेश फिर्ता गर्ने विषय नियमावलीमा व्यवस्था गरिएको भए पनि स्वदेश फिर्ती कार्यविधिको अभावमा उद्धार तथा स्वदेश फिर्ती नितान्त सीमित संस्थाहरुको पहलका आधारमा मात्रै भइरहेको गिरिको भनाइ छ ।
सरकारले जारी गरेको नियमावलीअनुसार छुट्टै स्वदेश फिर्ती कार्यविधि तयारीका लागि माइती नेपालले विभिन्न जिल्लामा मानव बेचबिखनबाट प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती र सामाजिक पुनस्र्थापनाका लागि मानक सञ्चालन कार्यविधि हस्ताक्षर अभियान सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । ज्ञापनपत्रसँगै उक्त हस्ताक्षरसमेत प्रमुख जिल्ला अधिकारीमार्फत माइती नेपाल चितवनले नेपाल सरकारलाई पठाएको गिरिले बताउनुभयो । स्वदेश तथा विदेशमा बेचबिखनमा परेकाको उद्धार तथा स्वदेश फिर्तीेका लागि नेपाल भारत सीमा नाकाहरुमा विभिन्न समयमा त्यहाँ कार्यरत सरोकारवालासँग समन्वय गर्दै बेचिएकाहरुको उद्धार तथा स्वदेश फिर्ती अस्पष्टता भएको कुरा बारम्बार उठान भइरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको गिरिले बताउनुभयो ।
माइती नेपाल विगत ३२ वर्षदेखि मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध क्रियाशील रहँदै न्यायपूर्ण र विभेदपूर्ण समाज निर्माणका लागि अभियान चलाइरहेको संस्था हो । मानवबेचबिखन, जबरजस्ती करणी यौनजन्य हिंसा र महिला हिंसाका विविध पक्षहरुलाई समाधान गर्ने काममा माइती नेपाल राज्यसँग सहकार्य गर्दै आइरहेको छ । संस्थाले स्वदेश तथा विदेशमा बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुको उद्धार, पुनर्स्थापना तथा उनीहरुको अधिकारको संरक्षणका लागि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको गिरिले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै चितवनका प्रमुख जिल्ला प्रकाश पौडेलले मानव बेचबिखन नियन्त्रण गर्नका लागि समन्वय गर्ने काम स्थानीय प्रशासनले गर्ने भन्दै यसबारे आफू सचेत रहेको बताउनुभयो । देशको केन्द्रभागमा चितवन पर्ने हुँदा अन्यत्रबाट आएका व्यक्तिहरु चितवनमा बस्ने तथा यहाँबाट ओसारपसार गर्नसक्ने भन्दै होटल व्यवसायीलाईसमेत सचेत पारिएको पौडेलले बताउनुभयो । विभिन्न बाहना तथा प्रलोभनमा पारी स्वदेश तथा विदेशमा बेचबिखन हुने क्रम बढ्दै गएकाले यसको रोकथामका लागि सिंगो नागरिक समाज नै सचेत हुनुपर्ने पौडेलले बताउनुभयो ।

बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.