• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सदस्यहरु अन्दोलित

चितवन, २६ साउन – चितवनको भरतपुरमा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु आन्दोलित भएका छन् । भरतपुर–१४ र १५ शिवनगर कार्यक्षेत्र रहेको समितिको तदर्थ समिति गठन भएको १० वर्ष हुँदासमेत समितिले साधारणसभा तथा अधिवेशन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । समितिका उपभोक्ता समीर केसीले वर्तमान तदर्थ समितिले अधिवेशनको मिति पटकपटक सार्ने गरेको, अधिवेशन गर्न नसकेको, संस्थाको विधि र विधान विपरित काम गरेको भन्दै आफूहरु आन्दोलित भएको बताउनुभयो । शनिबार शिवनगरमा विरोध सभा तथा पत्रकार सम्मेलनमा बोल्दै केसीले तदर्थ समिति गठन भएको १० वर्षपछि असार ८ गते गर्ने भनिएको वार्षिकोत्सवको मिति पटक पटक गरी साउन २६ गतेलाई सारे पनि अधिवेशन नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा उपभोक्ता वीरेन्द्र थापाले समितिको स्वार्थका कारण उपभोक्ताले दुःख पाएको बताउनुभयो । संस्थामा राजनीतिक विचार छिराएर संस्थालाई प्रदूषित बनाइएको भन्दै तुरुन्तै निर्वाचन गर्न आग्रह गर्नुभयो । समितिमा गएर छलफल गरी निर्वाचन गर्न दबाब दिँदा कार्यसमितिले भ्रमक कुराहरु बाहिर ल्याएको भन्दै उपभोक्ताहरु आन्दोलित हुनुपरेको थापाको भनाइ छ । जनताको राय र अभिमतलाई लत्याउन नमिल्ने भन्दै उहाँले तुरुन्त निर्वाचन प्रकृयामा जानुपर्ने बताउनुभयो । समितिको अधिवेशन गरी विधानअनुसार चल्नुपर्ने भन्दा कार्यसमितिबाट आफू एक्लिएको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य प्रकाश चापागाईंले बताउनुभयो । असार ८ गते तोकिएको साधारणसभा एवम् अधिवेशनको दिन ५१ प्रतिशत सदस्य उपस्थित नभएको भन्दै अधिवेशन स्थागित गरेर कार्यकाल लम्बाउने तयारी गरेका भन्दै चापागाईंले कार्यसमितिमा रहेको तीन दलीय गठबन्धनको सिण्डिकेटविरुद्ध युवाहरु स्वतन्त्ररुपमा उभिएका बताउनुभयो । पहिलोपटक कुल समितिको ५१ प्रतिशत, दोस्रोपटक ३५ प्रतिशत र तेस्रोपटक उपस्थित सदस्यको बहुमतले अधिवेशन गर्नसक्ने विधानमा भएको भन्दै सदस्य चापागाईंले अहिलेको नेतृत्वले अधिवेशन गर्नै नचाहेको दाबी गर्नुभयो । संस्थाको निर्वाचन गराउन दबाब दिनका लागि साउन २५ गते उपभोक्ताहरुले समितिको कार्यालयमा तालाबन्दी गरेको भए पनि यसबाट खानेपानी वितरणमा कुनै पनि अवरोध नभएको चापागाईंले बताउनुभयो । व्यक्तिको घरमा बसेर समितिको निर्णय पुस्तिका उठाउने काम गरिएको भन्दै कार्यालयभित्र भएको निर्णय पुस्तिकामा बदमासी गर्न नसकुन् भनेर तालाबन्दी गरिएको चापागाईंको भनाइ छ । आन्दोलित उपभोक्ताहरुले संस्थामा कार्यसमितिले राजनीति गरेको उपभोक्तामा भ्रम सिर्जना गरेको, उनीहरुको चाहनालाई उपेक्षा गरिएको, तीन पटकसम्म अधिवेशनको मिति सारिएको, संस्थाको हिसाबकिताब आम उपभोक्तामा पारदर्शी रुपमा राख्न नसकेको र आर्थिक प्रतिवेदनसमेत पारित हुन नसकेका कार्यको विरोध गर्दै आन्दोलन गरिएको केसीले बताउनुभयो । आन्दोलित उपभोक्ताहरुले शनिबार दिउँसो शिवनगर बजारमा ब्यानर, प्लेकार्डसहित प्रदर्शनसमेत गरेका थिए । समितिमा एक हजार तीन सय ७९ जना सदस्यहरुले सदस्यता नवीकरण गरेका छन् । अधिकांश उपभोक्ताहरुले संस्था नीति, विधि र पद्धतीअनुसार सञ्चालन हुनुपर्नेभन्दै शनिबारको विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.