• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

पाल्ही सहकारी सँस्थाको ८५ लाख रकम हिनामिना

रंजीत शर्मा/नवलपरासी/१६ साउन। देश भरमा सहकारीको पैसा हिनामिना काण्डले पश्चिम नवलपरासी पनि बाकी रहेन।पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०४ पाल्ही स्थित पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडमा ८५ लाख भन्दा बढि रकमको हिनामिना भएको छ ।

सामाजिक सञ्जालमा यति बेला निकै भाइरल भई रहेको यो घटना पाल्हि बहुमुखी सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९/८० को कार्यसमिति र व्यबस्थापकको गैरजिम्मेवारी तरिका का कारण हाल सम्म लेखा परीक्षण हुन सकेको थिएन। गत असार २९ गते लेखा परीक्षण भई कर चुक्ता लिएका छन्। हाल अहिले २०८०/०८१ को लेखा परीक्षण बाँकी नै रहेको छ।

व्यवस्थापक मुनलाल यादवले गत आर्थिक वर्ष सम्म लिएकाे पेस्की ३७ लाख १ हजार ९ सय ९० रूपयाँ हाल सम्म फर्छ्यौट गराउन सकेका छन् भने भएको छैन् संस्थाको ४८ लाख ७८ हजार ७ साय ६५ रूपयाँ सम्म नगद मौज्दात गरी कुल ८५ लाख ८० हजार ७ सय ५५ रूपयाँ अपचलन भएको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ।

पुरुष ९७९ र महिला ३९७ गरी कुल १३७६ सदस्य रहेको यस संस्था हाल व्यवस्थापक मुनालाल यादवको कारण यस वर्ष जोखीम कर्जा कोषमा समावेश ४१ लाख ४१ हजार ९ सय ७९ रूपयाँ बाहेक ८ लाख १ हजार ९१ रूपयाँ नोक्सान रहेको देखिएको छ।

विगतमा मुनाफामा संचालित आफनै उपयुक्त स्थानमा जग्गा र कम्पाउन्ड, गोदाम र नयाँ पुरानो भवन समेत भएको तथा जोखिम कर्जा कोष बाहेक रु. १ करोड ८ लाख ११ हजार ८७ रूपयाँ विभिन्न कोषमा रकम भएको यस संस्था यसरी नोक्सानमा जानु सञ्चालक समिति तथा व्यवस्थापकको कमी कमजोरीका कारण भएको स्पष्ट रूपमा देखिन्छ ।

यसरी व्यवस्थापक मुनलाल यादव र सञ्चालक समितिका कारण ८५ लाख भन्दा बढि रकम हिनामिना भएको तथा ४१ लाख भन्दा बढी घाटामा रहेकोका कारण संस्था मार्फत वितरण हुने मल,बीउ,ऋण आदिको लाभ जनताले लिन सकेका छैनन्।

संस्थाका अध्यक्ष राजकिशोर गुप्ताका अनुसार “संस्थाको संचालक समितिको बैठकले व्यवस्थापकले लिएको पेश्की र नगद मौज्दातको हरहिसाब दिन तथा बाकी पैसा खातामा जम्मा गर्न पटक पटक निर्देशन दिए पनि हाल सम्म जम्मा नगरेकोले अन्तिम पटक साउन १५ गते सम्म व्यवस्थापकले म्याद लिएका बताए। उनले भने व्यवस्थापक मुनलाल यादवले साउन १५ गते सम्म म्याद लिएका थिए तर हाल सम्म खातामा पैसा जम्मा न गरेको बताए । त्यस्तै व्यवस्थापक मुनलाल यादवले हिसाबकिताब मिलान गर्न अझ समय लाग्ने बताए।

यसरी हेर्दा देशभर सहकारीले गर्दा लाखौं जनता पीडित भई रहँदा हाल पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४,५,६ र रामग्राम नगरपालिका वार्ड नं ९ का जनता पिडित भएका छन्। व्यवस्थापकले नै लाखौंका रकम हिनामिना गरेका हुनाले जनता पिडित भएका छन्। अपचलित रकम असुल गरी ऋण लगानी तथा जोखिम कर्जा कोषमा लागि सो बराबरको रकम नोक्सान कट्टा गरी संस्थाको वासलातमा सन्तुलन गर्न सकिने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन पिडितहरु आग्रह गरेका छन्।

बुधबार, साउन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.